News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कृषि, बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

माण्डवीका हरेक वडामा चल्ने घुम्ति शिविर आजवाट सुरु

माण्डवी गाउँपालिकाले आजदेखी ५ दिने घुम्ति शिविर सञ्चालन गरेको छ । गाउँपालिकावाट प्रवाह हुने सवै सेवाहरु जनताको घरदैलोमा पुर्याउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले वताए। आजबाट वडा नं १ देखि...बाँकी

प्यूठान नगरपालिका द्धारा कृषकलाई कुखुराको चल्ला वितरण

प्यूठान नगरपालिकाले अति न्यून आय भएका कृषकहरुका लागि कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षको लागि वडा नं २, ३  र ६ नं वडा गरि तीन वटा वडामा चल्ला वितरण गरेको हो...बाँकी

आहा ! नौकुलोले दिदै छ किसानलाइ खुसी

प्यूठान नगरपालिका १, २ र ३ वडाका स्थानीयले लाभलिने विजयनगरको नौकुलो सिँचाइ योजना निमार्ण पूरा हुँदै छ । बर्षौ पहिले स्थानीयले श्रमदानगरेर निर्माण गरेको कुलो प्रदेश सरकारको लागतमा पक्किभएपछि यस क्षेत्रका किसानले चाहेको समयमा खेतबारीमा...बाँकी

किसानलाई दाते ओखरका बिरुवा वितरण

जिल्लाका किसानहरुलाई दाते ओखरका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आर्थिक सहयोग तथा स्थानीय तहहरुको समन्वयमा टर्कीबाट ल्याइएका बिरुवा वितरण गरिएको हो । हिँउदे बाली अन्तर्गत पर्ने चेन्डलर प्रजातिका दाते ओखरका कलमी...बाँकी

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराए

जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । ज्लिलामा स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को सञ्चालन पश्चात एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते...बाँकी

उत्पादन भएका तरकारीको बजारिकरणका लागि पालिकाले समन्वय गर्ने छ, अध्यक्ष खड्का

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिका भित्र उत्पादन भएका तरकारीको बजारिकरणको लागि पालिकाले समन्वय गर्ने बताए छन् । मिनिटिलर मर्मत सम्बन्धि ३ दिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तरकारीको बजारीकरणको समन्वय र पालिकामा...बाँकी

महोत्सवमा ७ बालीको प्रदर्शनी, फागुन १०/११ गते माटो परिक्षण समेत हुँदै

कृषि तथा कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी प्यूठान महोत्सवमा भईरहेको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले कृषकहरुको उत्पादनलाई बृद्धि विकासमा टेवा पुगोस भन्नका लागि महोत्सवमा कृषि भेला प्रदर्शनी गरेको हो । कार्यालयले...बाँकी