News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ कृषि

तिहारको मुखमा किसानलाई गहुँ छर्ने चटारो, प्रविधि भित्रिँदा सहज

तिहारको मुखमा किसानलाई यतिबेला गहुँ छर्ने चटारो परेको छ । प्यूठानको झिमरुक फाँट लगायतका स्थानमा गहुँ छर्न किसानलाई भ्याईनभ्याई छ । दशैको मुखका धान भित्राएका किसानलाई फेरि तिहार नजिकिदै गर्दा गहुँ छर्न व्यस्त देखिन्छन् ।...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

तिहारको लागि फूले ढकमक्क सयपत्री फूल

तिहार नजिँकिदै गर्दा प्यूठान नगरपालिका – ४ जुम्रिमा ढकमक्क सयपत्री फूल फुलेका छन् । तिहारको लागि गाउँघर थुंगे र हजारी फुल भनेर पनि चिनिने सयपत्री फूलहरु खेतका गह्राभरि पहेलै फूलेका छन् । अब तिहार आउन...बाँकी

हाटबजारले ल्याएको किसानको खुसी

चर्को बजार मुल्य र बिषादीयुक्त तरकारी खाँदा दिक्क बनेका नागरिकहरु करेसाबारीबाट टिपेको तरकारी भान्छामा ताजै खान पाउँदा खुसी देखिन्छन् । यता नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित तरकारीको हाटबजार सुरु गरेपछि किसानहरुमा झनै...बाँकी

प्यूठानको नयाँ बजारमा सुरु भयो कृषि हाटबजार

नागबेली बहुद्देश्यीय कृषि सहकारी संस्था लि. प्यूठान नगरपालिका ३ प्यूठानले सञ्चालन गर्ने कृषि हाट बजारको शुत्रबार उदघाटन भएको छ । हाटबजार तथा तिज विशेष कार्यक्रको उद्घाटन प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले गरेका हुन् । हाटबजारमा...बाँकी

उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुम्रिमा

कृषिजन्य बस्तुको उत्पादन तथा बजारीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम जुम्रिमा भएको छ । मंगलबार नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा नागबेली बहुद्देश्य कृषि सहकारी सस्थाका अध्यक्ष बिष्णु पाण्डेले कृषि...बाँकी

किसान महासंघको प्रदेश स्तरीय कार्यशाला प्यूठानमा

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको कार्यशाला गोष्ठी शुक्रबार देखी प्यूठानमा सुरु भएको छ । प्यूठान नगरपालिका २ स्थित सिद्धार्थसभाहल दाखाक्वाडीमा गोष्ठी सञ्चालन भएको हो । दुईदिन सम्म सञ्चालन हुने कार्यशाला...बाँकी

वृक्षारोपन गरेर प्यूठानमा सामुदायिक वन दिवस मनाइयो

सामुदायिक वन दिवस प्यूठान सहित देशैभर मनाईएको छ । विहिबार जिल्लामा डिभिजन वन कार्यालय प्यूठान र सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको संयुक्त आयोजनामा स्वर्गद्धारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रममा सामुदायिक...बाँकी

दैनिक दुई हजार लिटर दूध भित्रन्छ प्यूठानमा

प्यूठानमा दैनिक दुई हजार भन्दा बढि लिटर दूध जिल्ला बाहिरबाट भित्रने गरेको छ । जिल्लालाई आवश्यक पर्ने दूध अपुग भएपछि बाहिरबाट दूध लिन परेको व्यवसायिहरु बताउँछन् । दूधमा जिल्ला आत्मनिर्भर नहुँदा डेरी पसलहरुले दूध जिल्ला...बाँकी

प्यूठानमा धानबालीमा रोग लागेर सखाप, किसान चिन्तित

प्यूठानको झिंमरुक फाँट क्षेत्रमा धानबालीमा रोग लागेपछि किसान चिन्तित छन् । रोपाई गरेको एक महिनापछि धानमा रोग लागेर बोट कुहिने,सुक्ने भएपछि किसानका खेत बाँझै देखिन थालेको छ । प्यूठान नगरपालिका ४ को जुम्रीफाँट क्षेत्रमा धानमा...बाँकी

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा मनाईयो

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाईएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न निकायहरुले कार्यक्रम गरि धान दिवस मनाईएको हो । सरुमारानी गाउँपालिकाले धान रोपेर दिवस मनाएको छ । पालिकाले चालु आर्थिक बर्षदेखि धान दिवस...बाँकी

प्राङगारिक कृषि ब्याबसाय गर्ने किसानहरुलाई तालिम

मल्लरानी गाउपालिका ३ का सफल कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिएको छ । मल्लरानी गाउपालिका कृषि शाखाको आयोजनामा बिहिबार वडा अध्यक्ष नोमराज पौडेलको अध्यक्षतामा २ दिने तालिमको उद्घाटन गरिएको हो । तालिमको...बाँकी