News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, कृषि, बिग न्यूज, समाचार, हाम्रो नजर

अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली

गौमुखी गाउँपालिकाको वडा नं. ४ बाग्लिवाङ्ग गाउँमा अवसर खोज्दै सहर पस्नेको सङ्ख्या ठुलो छ । गौमुखी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक बोम बहादुर सुनारका अनुसार गाउँका  १६८ घरधुरी रहेको गाउँका ६६ घरपरिवारको घरमा ताला झुन्डिएको...बाँकी

टमाटर खेती नै आम्दानीको मुख्य श्रोत, सतायो रोगले

व्यावसायीकरुपमा टमाटर खेति गरेका प्यूठान नगरपालिका ६ माझकोटका किसान टमाटरमा रोग लागेपछि चिन्तित भएका छन् । लटरम्मै फलेर पाक्न थालेको टमाटरमा रोगलागेर कुहिएपछि किसान चिन्तित भएका हुन् । माझकोटस्थित माझपोखरी, बह्रापाती, मैदान, बर्बोट, भद्रेपाँटा लगायतका...बाँकी

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको ४ बर्ष बढी भयो । पहिले देखिनै खेती किसानी गर्दै आएकी कार्कीले व्यवसायिक पशुपालनबाट राम्रो आम्दानी भैरहेको बताइन् । फर्ममा...बाँकी

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको रुपमा पाखोबारीमा मकैबाली लगाउँदै आएका किसान पानी नपरेर सुक्न थालेपछि चिन्तित भएका हुन् । वर्षमा चार महिना यही उत्पादनबाट गुजारा...बाँकी

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरबाट ८४ जना कृषकले सेवा लिएका छन् । प्यूठान नगरपालिका ३ ओखरबोटमा भएको कार्यक्रममा मान्द्रेचौर, घुर्चौने...बाँकी

प्यूठान नगरपालिकाले दियो अपाङ्ग महिलालाई बाख्रा

प्यूठान नगरपालिकाले अपाङ्गता भएका महिलाहरुका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिला अपाङ्गताहरुलाई बाख्रा पालन सम्बन्धि सीप विकास तालिम सहित बाख्रा हस्तान्तरण गरेको हो । नगरपालिका भित्र रहेका १० वटै वडाका १/१ जना अपाङ्गता...बाँकी

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान रोप्ने तयारीमा जुटेका छन् । धान रोप्नको लागि किसानले खेत समेत जोताइसकेका छन् । यसपाली किसानले नयाँ धान लगाउने तयारीमा...बाँकी

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा अगुवा कृषकहरूलाई ज्याक प्लान्ट उपकरण वितरण गरिएको छ । बिहीबार ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीको आयोजनामा भएको एक कार्यक्रम मार्फत...बाँकी

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ । मंगलबार राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगंज बाकेका प्राविधिक सहितको टिम प्यूठान आई प्यूठान नगरपालिका ४ मा किसानको गोठमै पुगेर बाँझोपन...बाँकी

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो । शारदाले व्यावसायिक रूपमा तरकारीले खेती र धान, गहुँ, मकै खेती पनि गर्दै आएकी छिन् । अरु भन्दा तरकारी खेतीबाट मनग्य...बाँकी

देशको अर्थतन्त्र बलियो बनाउने मुख्य आधार कृषि नै होः सल्लाहकार के.सी

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार रविन्द्र के.सीले देशको अर्थतन्त्र बलियो बनाउने मुख्य मेरुदण्ड कृषि भएको बताएका छन् । जिल्ला कृषि सहकारी संघ प्यूठानले जुम्रीमा आयोजना गरेको कृषिसँग सम्बन्धित सहकारीहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै सल्लाहकार...बाँकी

झिमरुक गाउँपालिकामा पशुपंक्षी वीमा सम्बन्धि तालिम

पशुपंक्षी वीमा सम्बन्धि तालिम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडाका कृषक तथा कृषि पशुपालक अगुवा फर्म र कृषक समुहहरुलाई संयूक्त रुपमा १ दिने वीमा तालिम शुक्रबार आज सम्पन्न भएको...बाँकी