जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.१ स्याउलीबाङमा हेलिप्याड बनाउन थालिएको छ । मुख्यतया सुत्केरी महिला उद्धार, विपत व्यवस्थापन, पर्यटन पर्वद्धन तथा आपतकालिन उद्धारको कामलाई ब्यवस्थित बनाउनका लागि हेलिप्याड बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जानकारी...बाँकी
नेपाली महिला दिदीवहिनीहरुको हरितालिका तिज निजिकिएसँगै बजार क्षेत्रमा मानिसहरुको भिडभाड निकै बढेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन ३ दिन मात्र बाँकी रहँदा जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुला, बिजुवार, जुर्मी, खंलगा, भिंग्री...बाँकी
प्यूठानमा खुला तिज गित प्रतियोगिता हुने भएको छ । न्यु सुपर स्टार क्लब झिमरुक गाउँपालिका १ प्यूठानले खुला तिज गित प्रतियोगिताको आयोजना गरेको हो । प्युठान, गुल्मी र अर्घाखाँचीको सङ्गमस्थल झिमरुक गाउँपालिका १ सौतामारेमा हिन्दु...बाँकी
प्रथम प्याब्सन अन्तर विद्यालय जिल्लास्तरिय लोकनृत्य प्रतियोगितामा कालिका आवासीय माद्यामीक विद्यालय बिजुवार प्रथम भएको छ । त्यस्तै द्धितीय पव्लिक इङ्गलिस बोडिङ्ग स्कुल दाखाक्वाडी, तृतीय प्यूठान भ्याली बाग्दुला र मल्लरानी बोडिङ्ग स्कुल खंलगा सान्त्वना भएका छन्...बाँकी
पत्रकार महोदय, राजा देखि रैती सम्म, नेता देखि जनता सम्म, धनी देखि गरिबसम्म, विद्वान देखि मुर्खसम्म, देश देखि बिदेशसम्म, तिम्रो क्षमताले भ्याएसम्म कलम चलाउँछौ तिमि । तिम्रो कलमको साहारामा सत्ताको भर्याङ चढ्नेहरु, तिम्रो कलमको साहारामा...बाँकी
सँदा झैँ आज पनि म पुरानो म्यासेजलाई हेर्दैथेँ । अचानक पुरानो म्यासेजमा आँखा पुग्यो । त्यहाँ अपरिचित व्यक्तिबाट कसरी म्यासेज आयो ? थाहा थिएन । राम्रोसँग चिनेको पनि थिएन । केही समय म सोचमा परिरहेँ,...बाँकी
बाल्यकालमा पद्य शैलीको कथा सुनेका थियौँ । शब्द लयको तालमा आफ्नो भेक गुनेका थियौँ । आफ्नो जन्मभुमीको वक्ष, भुजा र आँचल चियाएका थियौँ । प्राचीन किम्वदन्तीलाई वर्तमानमा नियाँलेका थियौँ । हरेक पुस्ताले सुनाउँदै आएको त्यहि...बाँकी
श्री बाल शिक्षा माध्यमिक विद्यालय ओखरकोट मच्छी प्युठानमा कक्षा नाै पास गरि दसमा अध्यान गर्दै थिएँ । त्यति बेला जताततै हाई–स्कुल नभएको हुनाले विद्यार्थीहरु लगभग नब्बे–सय जनाको हाराहारीमा थियाँै । एउटा कोठामा पढाउन अप्ठ्यारो भएको...बाँकी
सरुमारानी गाउँपालिकामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि ४० औं मगर एकता दिवस कार्यक्रम मनाईएको छ । नेपाल मगर संघ मगर दिवस आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष...बाँकी
प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् । डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले...बाँकी
ववाह, पर्व, मेला र उत्सवमा पञ्चेबाजा बजाउने चलन पछिल्लो समय लोप हुँदै गएका छन् । गाउँमा पञ्चेबाजा बजाउँदै गरीने विवाहको रौनकता बेग्लै हुन्थ्यो । बाजा ताल धेरैलाइ मन पर्ने परम्परागत धुन हो । चौरासी पुजा...बाँकी
तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु हुन्छ । यो बेला शहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र बृद्धबृद्धाहरुलाई समेत देउसी भैलोले छोएको हुन्छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने...बाँकी