News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार

क्रान्तिकारी पत्रकार संगठनको मिडिया हाउस संग तलव बृद्धि र दशै भत्ताकाे माग

क्रान्तिकारी पत्रकार संगठन, नेपालले सञ्चारगृहका मालिकहरुलाई आइतबार एक माग पत्र बुझाएको छ । पत्रकारको तलव बृद्धि र दशै भत्तासहित श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा उपलब्ध गराउन क्रान्तिकारी पत्रकार संगठनले माग गरेको हो । संगठनका केन्द्रीय...बाँकी

लुङ्ग्री खोलामा सफलतापूर्वक र्याफ्टिङ परीक्षण

सुनिलस्मृति गाउँपालिकाको लुङ्ग्री खोलामा आइतबार सफल ¥याफ्टिङ परीक्षण गरिएको छ । सुलिचौरदेखि भिङ्ग्रीसम्म सफलतापूर्वक परीक्षण गरिएको गाउँपालिका प्रेस संयोजक आशीष भारद्वाजले जानकारी दिनुभयो । ¥याफ्टिङको सोमबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले औपचारिक उदघाटन...बाँकी

भर्लेनी सामुदायिक वनको आमभेला सम्पन्न, नयाँ कार्यसमिति चयन

भर्लेनी रेङझेङ खोला सामुदायिक वन उपभोक्ता समुह ऐरावती गाउँपालिका वडा नंम्बर ६ विजुली हात्तिपाईलाको आमभेला भव्य रुपमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता बाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको...बाँकी

रोल्पामा पनि कृषिमा स्नातक पढाइ हुने

रोल्पा नगरपालिकाको माडीचौरमा सञ्चालन गरिने सो क्याम्पस सञ्चालनका लागि केही वर्ष सम्भाव्यता अध्ययन गरिएको थियो । उच्च तहको कृषि प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित स्थापना हुन लागको क्याम्पसबाट दुर्गम जिल्लाका विद्यार्थी कृषि शिक्षाबाट लाभान्वित...बाँकी

दाङ र जाजरकोटकाे रावतको क्रान्तिकारी पत्रकार संगठनमा आवद्ध हुन अपिल, विज्ञप्ती यस्ता छन

क्रान्तिकारी पत्रकार संगठन नेपालका २ जिल्ला समितिले डिल्लीराज रावत नेतृत्वमा रहेको केन्द्रिय कमिटीमा गोलबद्ध हुन सबैलाई अपिल गरेका छन । आज आ–आफ्नै जिल्लामा बसेका २ छुट्टाछुट्टै बैठकले सम्मेलन पछिको पहिलो पूर्ण बैठकले आधिकारीक र संस्थागत...बाँकी

‘अभिन्न मोड’ मुक्तक सङ्ग्रहकाे विमाेचन

रोल्पामा शुक्रबार सात मुक्तककारद्वारा लिखित ‘अभिन्न मोड’ मुक्तक संग्रहको विमोचन गरिएको छ । पुस्तकको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी तथा अन्य अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख पूर्ण...बाँकी

स्थानीयले रंगेहात समातेर बुझाएका बलात्कारीलाई प्रहरीले झ्यालबाट भगाएपछि ललितपुरमा तनाव

स्थानीयको आक्रोशित भिडको घेराबन्दीमा परेपछि ललितपुरस्थित इलाका प्रहरी कार्यालय टंगोलका प्रहरीहरु चौकी छोडेर भागेका छन् । घरको कोठाभित्रै घुसी १३ बर्षीया बालिका बलात्कारको प्रयास गर्ने एक युवकलार्इ रंगेहात समातेर प्रहरीलाई बुझाउदा समेत स्वयम् प्रहरीले नै स्थानीयलाई...बाँकी

भालुवाङमा नागरिक सहायताकक्ष स्थापना, यात्रुमैत्री व्यवहार गर्न ट्राफिक प्रमुख जिसीको आग्रह

हिन्दुहरुको महान् चार्ड विजयादशमी ,दीपावली तथा छठ पर्वको अवसरमा बुधवार राप्ती गाउँपालिका १ भालुवाङ पुलचोक प्युठान रोडको प्रतिक्षालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङले नागरिक सहायता कक्ष स्थापना गरेको...बाँकी

सासू–ससुरा पाल्ने बुहारी सम्मानित

प्यूठान — बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढ्दै गइरहेका बेला प्यूठान नगरपालिकाले सासू/ससुरा पाल्ने छोराबुहारीको खोजी गरेर सम्मान गरेको छ । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले सोमबार नगरभित्रका ९० वर्ष नाघेका ज्येष्ठ...बाँकी

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ एक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख.३६५० नम्बरको टिप्परले त्यही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई...बाँकी

क्रान्तिकारी पत्रकारको संचार मन्त्रीलाई ज्ञापनपत्र, तपाईहरुका माग जायज छनः संचार मन्त्री

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले श्रमजिविका मुद्धालाई उठान गरेर आएका क्रान्तिकारी पत्रकार संगठनका मागहरु जायज भएको बताएका छन । जनतालाई अन्याय भयो भनेर श्रमजिविका कुरा गर्ने पत्रकार नै ठगिएको भन्दै मन्त्रीले संचार माध्यामहरुमा...बाँकी

नेकपाका पोलिट्‍ब्यूरो सदस्य जीवन्त र गम्भीर रिहा

नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा...बाँकी