News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव

हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७...बाँकी

पीसीआर ल्याब ८ महिनादेखि ठप्प : कपिलवस्तु 

कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिरहेका बेला जिल्लामा रहेको एक मात्र पीसीआर परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । जिल्ला अस्पतालले चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा सञ्चालनमा ल्याएको प्रयोगशाला कामविहीन बनेको हो । जिल्लामा सक्रिय संक्रमित ५...बाँकी

ट्याक्टरमा बस ठोक्किंदा २४ जना घाइते : सर्लाही

सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा...बाँकी

जिल्ला प्रशासनमा १६ गतेदेखि बार अनुसार सेवा

जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ १६ गतेदेखि बार अनुसार सेवा दिने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण हुँदा अत्यावश्यक बाहेक सबै सेवा बन्द बन्द गरेको कार्यालयले बिहिवार सुचना जारी गर्दै आइतवारदेखि बार अनुसार...बाँकी

मन्त्री झाँक्रीले ३२ हजार पत्रकार विश्वकर्माको परिवारलाई गरिन  सहयोग

उपचारको क्रममा मृत्यु भएका पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् । मन्त्री झाँक्रीले बुधबार ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ...बाँकी

सबैभन्दा धेरै जनसंख्या काठमाडौं र कम मनाङमा

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो,...बाँकी

स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्नका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत कात्तिक...बाँकी

हाम्रो नजर : हिउँद वर्षा सधै हिलाम्य

यसपालि हिउँदमा धेरै वर्षात परेको कारण ग्रामिण क्षेत्रका प्राय सडक बिग्रेका छन् । अन्तका ठाउँमा वर्षाका कारण सडक बिग्रेपनि यहाँ हिउँद वर्षा सधै हिलाम्य हुन्छ। जिल्लाको महत्वपूर्ण र व्यस्त सडक मानिने बाग्दुला–मच्छी–ठुलावेसी सडक खण्ड जहिल्यै...बाँकी

जीवनको रंग : बाख्रापालनमा रमाउँदै किसान

प्यूठान नगरपालिका–७, टिकुरीकी देवा केएमले व्यावसायिकरुपमा बाख्रापाल्न थालेको तीन वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।...बाँकी

समुदायमा फैलिदै भाइरसको नयाँ भेरियन्ट : नियन्त्रणको पूर्व तयारी छैन

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमै फैलिदै गएको छ । संक्रमण दिनदिनै बढ्दै जाँदा गाउँगाउँमा कोरोना संक्रमणका विरामी भेटिन थालेका छन् । संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारहरुले गरेको पूर्वतयारी भने निकै न्यून छ...बाँकी

स्वास्थ्य परामर्शका लागि कल सेन्टर

नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ । मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए । महासचिव रिजालका अनुसार आफू वा आफ्ना...बाँकी

घोराही कारागारबाट भागेका कैदी दिल्लीमा पक्राउ

घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट माघ ९ गते प’क्राउ गरेको हो ।...बाँकी