नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली...बाँकी
निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशन काठमाण्डौँमा जारी छ । व्यवसायी महासंघ नीजि क्षेत्रको नेतृत्वदायी पेशागत संस्था हो जसले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वमा आकांक्षीहरुको भीड लागेको छ । देशभर...बाँकी
साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानले विविध प्रतियोगिताका साथ १ सय १२ औं नारी दिवस मनाएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गण पुण्यखोलामा प्युठान नगरपालिकाको सहयोग र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानको...बाँकी
नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १ सय ५३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटिले आयोजना गरेको समावेश तथा प्रवेश कार्यक्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य...बाँकी
होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको एघारौं साधारण सभा एवं पाचौं अधिवेशनबाट अध्यक्षमा जुद्ध बहादुर कुवर निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन सुचना केन्द्रको समेत समुद्घाटन गरिएको छ...बाँकी
प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका रन बहादुर घर्तिको बाटोमै मृत्यु भएको छ । उनको प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल जादै गर्दा बाटोमै मृत्यु भएको छ । बिजुवारबाट बाग्दुला तर्फ...बाँकी
प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् । बिजुवारबाट बाग्दुला तर्फ जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइकलले पूण्यखोला निबासी ५५ वर्षिय रन बहादुर घर्तिलाई ठक्कर दिएको हो । घाईतेलाई...बाँकी
प्यूठानमा आज एकजना कालाजारको बिरामी पत्ता लागेको छ । मल्लरानी गाउँपालिकाका ४४ वर्षिय पुरुषलाई केहि समय पहिले देखि ज्वरो आउने समस्या देखिएको थियो । आर्थिक अभावका कारण अस्पताल सम्म आउँन नसकेका उनलाई स्वास्थ्य कार्यालय प्यूठान...बाँकी
प्यूठान नगरपालिका–४, बिजुवारमा ३ महिने मोबाईल मर्मत तह–१, टेलरीङ्ग तह–२ र विल्डीङ्ग इलेक्ट्रिसियन तह–१ अन्तर्गत तालिमको गत असोज महिना देखि सञ्चालन भएको थियो । बुधबार समापन भएको तालिममा सहभागि महिलाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।...बाँकी
नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार खुलेका छैनन् भने सवारी साधनहरु पनि चलेका छैनन् । विद्यालय बन्द छन् । आईतबार साझ ६ कम्यूनिष्ट पार्टी र २ मोर्चाको बैठक बसि देशव्यापी...बाँकी
नेकपा प्युठानले दस बुँदे वक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत वक्तव्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे विकास आधारभुत विद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद व्यक्तिलाई...बाँकी
प्युठानी आइडल सिजन–२ को उपाधि नौबहिनी गाउँपालिका–५, डामृ की सरस्वती घर्ति मगरले पाएकी छन् । शुक्रबार अर्घाखाँचीको शीतगंगामा भएको फाइनल चरणमा उनले उपाधि हात पारेकी हुन् । डि टु कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा सरस्वतीले...बाँकी