News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ । केन्द्रका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा पूर्ण विद्युतिकरण गर्ने लक्ष्यका साथ काम भईरहेको छ । त्यसको लागि वितरण केन्द्रले...बाँकी

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका साथ सरर मज्जा लिदै भगवती देवीको दर्शन गरी स्वादिष्ट परिकारका साथमा सांस्कृतिक कार्यक्रममा रमाऔं भन्ने मुल नाराका साथ दोस्रो मल्लरानी...बाँकी

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट चाँसो, चिन्ता एवं टिकाटिप्पणीहरु व्यापक रुपमा भएको पाइन्छ । यो एक प्रकारले स्वभाविक नै हुँदाहुँदै पनि केही समसामयिक पक्ष र...बाँकी

नौबहिनी १ स्याउलीवाङमा तेस्रो नौबहिनी महोत्सव जारी

नौबहिनी गाउँपालिका १ स्याउलीवाङमा बिहीवार देखि महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य सांसद थापाले स्याउलीवाङ क्षेत्रलाई पर्यटनसँग...बाँकी

प्रथम प्यूठान माण्डवी महोत्सव आजबाट सुरु

“कृषि पर्यटन, संस्कृति र व्यापार, समुन्नत प्यूठान माण्डवी आर्थिक विकासको मुल आधार” भन्ने प्रमुख नारासहित प्यूठानमा प्रथम प्यूठान माण्डवी महोत्सव सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले...बाँकी

नेकपा एमालेकी विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित

नेकपा एमालेकी विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित भएकी छन् । बुधबार भएको राष्ट्रियसभा बैठकमा उपाध्यक्षको निर्वाचनमा भएको मत विभाजनमा घिमिरे नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले,...बाँकी

कामप्रति लगनशील भएर लागे देशको अवस्था फेर्न सक्छौ : सांसद शर्मा

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा सांसद तुल्सीराम शर्माले धेरै समयको संघर्षले देशको व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन गर्न नसक्दा विकासका कार्यले गति लिन नसकेको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाद्धारा...बाँकी

देशभर भोली सार्वजनिक बिदा

गृह मन्त्रालयले बिहिबार भोली सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र ९ईद० चैत २९ गते बिहिबार परेको हुँदा सार्वजनिक बिदा दिईएको जानकारी गराएको हो । नेपाल...बाँकी

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा दुर्घटना, १ जनाको अवस्था गम्भिर

प्यूठानमा ३ वटा मोटरसाईकल एकआपसमा ठोकिदा १ जना गम्भिर घाइते भएका छन् । बुधबार मध्यान्ह १२ बजेको समयमा प्यूठान नगरपालिका –७ गाजुरी मा मोटरसाईकल दुर्घटना भएको हो । बिजुवारबाट बाग्दुला तर्फ जाँदै गरेको ल. ६९...बाँकी

प्रहरी जवान पदमा दरखास्त दिएका उम्मेदवारहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम

जिल्ला प्रहरी कार्यालय प्यूठानले प्यूठानबाट आवेदन दर्ता गराएका उम्मेदवारहरुको प्रहरी जवान छनौट परिक्षा अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा संञ्चालन गरिएको कार्यक्रममा पुरुष ८५ महिला ७१ गरी १ सय ५६ जना...बाँकी

परिवर्तन सुरुवातका लागि,‘म’ अभियान, प्युठान अस्पतालमा युवाहरुको छड्के

प्यूठानमा युवाहरुले परिवर्तन सुरुवातका लागि म भन्ने अभियान संचालन गरेका छन् । जिल्ला अस्पताल प्यूठान परिसरमा ‘‘व्यवस्थित अस्पताल हाम्रो चासो , हाम्रो स्वास्थ्य हाम्रै गुनासो” भन्ने नाराका साथ प्यूठानका युवाहरु अस्पताल सुधारका लागि जागरुक भएका...बाँकी

झिमरुकले दियो १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम

झिमरुक गाउँपालिकाले १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम दिईएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नं ५, ६ र ८ गरी ३ स्थानमा १ सय...बाँकी