नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने बताएका छन । बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो...बाँकी
नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले जुम्रीबाट प्रभातफेरी गरेर दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोख्रेलले पत्रकारका...बाँकी
प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने भएको छ । बुधबार त्रिवेणी सामुदायिक ग्रामिण विकास संस्थाले देविस्थानमा पत्रकार सम्मेलन गर्दै चैत २९ देखि बैशाख ९ गतेसम्म महोत्सव...बाँकी
प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम सञ्चालन भएको छ । प्यूठान नगरपालिका ३ र ५ मा रहेका समितिका पदाधिकारीहरुलाई प्रशासन, वित्तीय व्यवस्थापन र नेतृत्व विकास...बाँकी
नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठान र आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठानको संयुक्त आयोजनामा निशुल्क...बाँकी
आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोली (सोमबार) मनाइने छ । यो पर्वको अवसरमा सरकारले...बाँकी
राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी सम्झना , सपना र अविरल यात्रा समेटिएको पुस्तक विक्री गर्दैै उनी सनिवार प्युठान जुम्री आएका हुन । विरगञ्ज कृषी औजार...बाँकी
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा . लि प्युठानले लामो दुरीमा चल्ने यात्रु सेवा रात्री बसहरुमा अनिवार्य २ जना लाइसेन्स प्राप्त चालक राख्न निर्देशन दिएको छ । बुधवार प्रा.लि ले एक सूचना जारी गर्दै सवारी दुर्घटना...बाँकी
दाङमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन । प्युठानदेखि बुटवल जाँदै गरेको रा १ ज ७६० नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको ना ५६ प १३८१ नम्बरको मोटरसाइकल एक अपसमा ठोकिंदा...बाँकी
बस दुर्घटनामा परी एक पत्रकार सहित ९ जनाको मृत्यु भएको छ । रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदशे ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साझ बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको...बाँकी
मल्लरानी गाउँपालिका–३ मुन्डाडा खसिनीखर्क स्थित ३८ वर्षिय श्याम बहादुर वि.क वर्षौदेखि उपचारको अभावमा विस्तारामा थलिएर बसेका थिए । उनलाई उच्च मधुमेहको समस्या भएपछि घरमै औषधी सेवन गर्दै बसेका थिए तर औषधीको कुनै प्रभाव भने परेन...बाँकी
नेकपा (एमाले) का संगठित सदस्यले आज परीक्षा दिँदैछन । पार्टीले तय गरेको कार्यक्रम अनुसार प्यूठानका सबै वडामा आज परीक्षा संचालन भईरहेको जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिए । जिल्लामा ५ हजार २ सय...बाँकी