नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई प्यूठानको झिमरुक गाउपालिकाले सम्मान गरेको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले बिहीबार एक कार्यक्रम गरेर नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो । यसैबीच, खेलाडी...बाँकी
आजका दिनमा जताततै गुणस्तरीय शिक्षा भएन भन्ने गुनासो सुन्न पाइन्छ । गुणस्तरीय शिक्षा भनेको के हो ? कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने ? शिक्षाको दार्शनिक सामाजिक आधारमा यसका अर्थहरु फरक फरक होलान् तर हामीलाई कस्तो...बाँकी
प्यूठान पछिल्लो समय जातीय मुद्धाका विषयमा सम्वन्धीत क्षेत्रमा खासै प्रभाव नदेखीयता पनि सरोकारवाला भने सकारात्मक देखिन्छन । ५८ औँ अन्तराष्ट्रिय जातिय रंगभेद उन्मुलन दिवश एक कार्यक्रमका विच प्यूठानमा मनाइएको छ । गौमुखी गाउँपालिका कि निर्वतमान...बाँकी
प्यूठान ,माण्डवी गाउँपालिका वडा नं.२ मर्कावाङ्ले जेष्ठ नागरकलाई सम्मान गरेको छ । वडाले ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडाका ६८ वर्ष भन्दा माथिका १ सय ५१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडा...बाँकी
प्युठान जिल्ला अस्पतालमा हार्ड जोर्निका लागि एक बर्ष अगाडि लिएको अपरेसन गर्दा गर्दै प्रोयोग हुने X-ray (CM ) मेसिन शुक्रबार देखि संचालनमा आएको छ । मान्डबी गाउपालिका ४ उदयपुरकोट सिरोबारी स्थित घर भएका २७ वर्षिय...बाँकी
प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगिले सबैले बिपदको पुर्व तयारी गर्न आवश्यक रहेको बताए । आयुष्मा होटल जुम्रीमा आयोजित समुदायमा आधारित बिपद् जोखिम ब्यवस्थापन सम्बन्धि ३ दिने तालीमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...बाँकी
प्युठानको झिमरुक गाउँपालिकाले अपांग परिचयपत्र वितरणको कामलाई घर आगनमै पुगेर दिन थालेपछि अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन् । बिहिवार गाउँपालिकाले झिमरुक गाउँपालिका ५ र ६ वडाका बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई...बाँकी
प्यूठान नगरपालिकाले नगरक्षेत्र भित्र घर/भवन निर्माण गर्दा नक्सापास गरेर मात्र निर्माण गनुपर्ने सूचना जारी गरेको दुई साता भयो । तर, स्थानीयले प्यूठान नगरपालिकाको सूचनालाई लत्याउदै आफ्नै ढंगले घर,भवन निर्माण गरिरहेका छन् । सूचना जारी गरिसकेपछि...बाँकी
लामो समय देखी हुन नसकेको स्ववियु चुनाव देशभरका सबै क्याम्पसमा चैत्र ५ गते हँुदैछ । प्यूठानमा भने सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियु सभापति चयन गर्ने निर्णय गरेका छन् । आइतबार जिल्लामा क्रियाशिल सबै विद्यार्थी...बाँकी
गौमुखी गाउँपालिकामा लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका मातहतका आधारभुत तथा माद्यामिक विद्यालयका ४५ जना प्राधानाध्यापक तथा लेखा शिक्षकहरुलाई दोहोरो...बाँकी
माण्डवी गाउँपालिका वडा नं.१ तिराम थक्लेनीस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाल राष्ट्रिय प्राथामिक विद्यालय थक्लेनीमा बन्न लागेको चारकोठे भवनको शिलान्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक...बाँकी
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्यूठानका विद्यार्थी संगठनबिच तालमेल हुने भएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, नेवि संघ, अखिल (छैठौं), अखिल क्रान्तिकारी (विप्लब) बिच तालमेल गर्ने सहमति भएको हो...बाँकी