News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिला घाइते

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिला घाइते भएकी छिन् । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै आज विहान ९ः५० मा गिट्टी अनलोड गरि व्याक गर्ने क्रममा लु २ क ३८८९ नं को टिप्परले गौमुखी गाउँपालिका...बाँकी

विद्यालयमा शुल्क तिर्न आमाको तिलहरी धितो

विद्यालयमा छोराको शुल्क तिर्न आमाले आफ्नो गहना धितोमा राखेकी छिन् । कोहलपुर( २, गौरीनगरकी कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा एसइई शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । शुल्क बुझाउन नसकेका कारण विद्यालयले...बाँकी

प्यूठान नगरपालिकामा प्रेस चौतारिको शाखा गठन

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले प्यूठान नगरपालिकामा आफ्नो शाखा गठन गरेको छ । हरेक पालिकामा शाखा गठन गर्ने कार्ययोजना अन्तरगत नगरपालिकामा भेलाको आयोजना गरि चौतारीको शाखा गठन गरिएको जिल्ला शाखा प्यूठानका अध्यक्ष बासुदेब गिरिले...बाँकी

मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र

मल्लरानीको पर्यटन प्रवद्धनको लागि आयोजना गरिएको मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र पारिएको छ । पर्यटकिय स्थल मल्लरानीको डाँडालाई प्रचारप्रशार गरि पर्यटन प्रवर्द्घन गर्न फुड फेस्टिवल कोसे ढुंगा सावित हुने अपेक्षा आयोजकले लिएको छ । मल्लरानीलाई...बाँकी

एस.ई.ई. परीक्षामा प्यूठानबाट ४ हजार बढि परीक्षार्थी सहभागि हुँदै

भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १ हजार...बाँकी

प्यूठान नगरपालिका द्धारा कृषकलाई कुखुराको चल्ला वितरण

प्यूठान नगरपालिकाले अति न्यून आय भएका कृषकहरुका लागि कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षको लागि वडा नं २, ३  र ६ नं वडा गरि तीन वटा वडामा चल्ला वितरण गरेको हो...बाँकी

आहा ! नौकुलोले दिदै छ किसानलाइ खुसी

प्यूठान नगरपालिका १, २ र ३ वडाका स्थानीयले लाभलिने विजयनगरको नौकुलो सिँचाइ योजना निमार्ण पूरा हुँदै छ । बर्षौ पहिले स्थानीयले श्रमदानगरेर निर्माण गरेको कुलो प्रदेश सरकारको लागतमा पक्किभएपछि यस क्षेत्रका किसानले चाहेको समयमा खेतबारीमा...बाँकी

असिनाले सेताम्य गौमुखी क्षेत्र, खेतिवालिमा क्षेती (फोटो फिचर)

गौमुखी गाउँपालिका क्षेत्रमा परेको भिषण असिना पानीले यहाँका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्याएको छ ।     असिनाको कारण गौमुखी क्षेत्र सेताम्य वनेकाे छ । वालि भित्राउनेवेला असिनाले क्षेती पुर्याउदा किसान निरास छन् ।...बाँकी

राष्ट्रिय जनमोर्चाद्धारा प्यूठानमा संघियता विरुद्ध प्रदर्शन

राष्ट्रिय जनमोर्चाले संघियताको विरुद्ध प्यूठानमा विरोध ¥याली र विरोध सभा गरेको छ । गत विहिबार देखी जारी एकहप्ते देश व्यापी विरोध प्रदर्शन कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले जिल्लामा संघियता विरुद्ध विरोध प्रदर्शन गरेको...बाँकी

नेपाल नेत्रज्योति संघले मनायो ४५ औ स्थापना दिवस

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानले विविध कार्यक्रम गरेर आफ्नो ४५ औँ स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा संघले महेन्द्र नमुना मा.वि खलगांमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेलपेपर, कापि र जिल्ला कारागार प्यूठानमा रहेका कैदिबन्दिहरुका लागि...बाँकी

रुखबाट खसेर महिलाको मृत्यु

रुखबाट खसेर नौबहिनीमा एक महिलाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका २ लिघामा घाँस काट्ने क्रममा रुखबाट खसेर मंगली दर्लामी मगरको मृत्यु भएको हो । आज आइतबार दिउँसो ४ बजे घाँस काट्ने क्रममा रुखबाट लडेर...बाँकी

लघु बित्तिय संस्थाको बिरुद्धमा बिरोध प्रदर्शन : चरणवद्द आन्दोलनको तयारी

प्यूठान जिल्लामा लघु बित्तिय संस्थाहरुको बिरुद्धमा बिरोध प्रदर्शन गरिएको छ । जिल्लाको मुख्य बजार प्यूठान न.पा.–८, बाग्दुलामा आइतवार दिउँसो बिरोध ¥याली सहित कोष सभाको आयोजना गरी लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्धमा कार्यक्रमको आयोजना गरिएको हो ।...बाँकी