News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, राजनीति, समाचार

तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्। स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८०...बाँकी

बिग्रेको भनिएको प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन नबिग्रिएको पुष्टि (भिडियो सहित)

प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रेको भनेर गर्भवती महिलालाई निजी क्लिनिकमा पठाउन थालेको धेरै भयो । अझै पनि अस्पतालमा भिडियो एक्सरे चालु छैन । यसले गर्दा चर्को शुल्क तिरेर गर्भवति महिला अस्पताल बाहिरै भिडियो एक्सरे...बाँकी

पर्यटकिय क्षेत्र बन्दै नौबहिनीको बाहुन पोल्ने डाँडा

नौबहिनी गाउँपालिका ५ डाम्रीको बाहुन पोल्ने डाँडा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न रोल्पा र प्यूठानका जन प्रतिनिधिहरुले पहल लिने भएका छन् । झुलेनी यूनाइटेड नेटवर्कको आयोजना र नौंबहिनी गाउँपालिकाको सहयोगमा नयाँ वर्ष २०८० को अवर...बाँकी

आगलागि पीडितलाई राहत वितरण

सृजन बहुउद्देश्यीय प्रा.ली र ग्लोबल ओरियन्स नेपाल प्रा.ली द्धारा नौबहिनी गाउँपालिका २ मा आगलागि पीडितलाई राहत वितरण गरेको छ । नौबहिनी गाउँपालिका २ लिघा सिलिखनका आगलागि पीडित जय बहादुर पुन मगरलाई दुई सस्थाद्धारा राहत उपलब्ध...बाँकी

एक दम्पती दैनिक तरकारी लिएर जुम्री बजारमा

जुम्री बजारको बाटो छेउँमा रहेको आँपको बुटामुनी सधैजसो तरकारी बिक्रि गर्न एक दम्पती बसेको भेटिन्छन् । प्यूठान नगरपालिका ८ का हरि बहादुर र श्रीमती सीमा घर्ती दैनिक तरकारी बिक्री गर्न आलोपालो गरेर यहां आउने गर्दछन्...बाँकी

डाक्टर पौडेलद्धारा प्यूठानका १ सय भन्दा बढी हड्डीका बिरामिको निसुल्क सल्यक्रिया

स्वास्थ बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एम.एस अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले हालसम्म प्यूठान जिल्लामा १ सय भन्दा बढी हड्डी सम्बन्धीका बिरामीको निसुल्क सल्यक्रिया गरेका छन् । प्युठानको मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मनुभएका...बाँकी

जंगलमा लागेको आगलागि बस्तिमा पुग्दा माण्डविमा २ घर गोठ जलेर नष्ट

जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४, दगचुनेमा आगलागी हुँदा २ घरगोठ जलेर नष्ट भएको छ । हिँजोदेखि जंगलमा लागेको आगो फैलिदा स्थानीय हरिकला बुढा मगर र हिरा बुढा मगरको घरगोठमा आगलागी भएको हो । आगलागीबाट...बाँकी

नदीमा डुबेर प्यूठानमा एक युवकको मृत्यु

माडी नदिमा डुबेर प्यूठानमा एक पुरुषको मृत्यु भएको छ । बुधबार बिहान झिमरुक गाउँपालिका ८ का ट्याक्टर सहचालक १८ वर्षिय सुबास रोका को नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । स्वर्गद्वारी आश्रमको लागि रा १...बाँकी

जन्मदिन मनाउने तरिका फेरिदै

जन्मदिन मनाउने शैली पछिल्लो समय फेरिदै गएको छ । ठूलाठूला महलमा गएर भोज भतेर गरि जन्मदिन मनाउनु र गरिब दिनदुखीलाई सहयोग गरेर जन्मदिन मनाउनुमा धेरै अन्तर फरक छ । सोही क्रममा आज मगंलबार प्यूठानको माण्डवी...बाँकी

मल्लरानी पर्यटन क्षेत्रको विकासमा प्रतिवद्ध छु : सासंद थापा

प्रतिनिधि सभा सदस्य सुर्य थापाले थालेका राम्रा कामहरुमा आफ्नो कुनै पूर्वाग्रह नहुने बताए । आज बिहिबार प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको खाना महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...बाँकी

प्यूठानमा पहिलोपटक खाना महोत्सव सञ्चालन

प्यूठानमा पहिलोपटक खाना महोत्सव आयोजना भएको छ । मल्लरानी पर्यटन प्रवद्धनका लागि प्रथम फूड फेस्टिवल २०७९ सञ्चालन गरिएको आयोजकले जनाएको छ । बिहिबार प्रतिनिधि सभा सदस्य सासंद सुर्य थापाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका...बाँकी

ऐरावतीमा विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन

ऐरावती गाउँपालिकामा पालिका स्तरीय विपद लक्षित द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। बुधबार पालिका स्तरीय द्रुत प्रतिकार्य टोली गठन तथा अभिमुखकरण कार्यक्रम ऐरावती गाउँपालिकामा सम्पन्न भएको हो । पालिका स्तरमा हुने जुनसुकै महामारी तथा विपद...बाँकी