स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ प्यूठानमा हिजो विहिबार देखी सुरु भयो । सोही भिडमा प्यूठान नगरपालिका – ३ बिजयनगर स्थित मुक्ति माध्यामिक बिधालय रातामाटा कक्षा – ३ मा पढने राजु कुमालले पनि खुल्ला चौरमा तित्री...बाँकी
माण्डवी गाउँपालिा ३ नयाँगाउँमा रहेको रामेश्वर प्रा.वि मा अध्ययन गर्ने विद्यार्थीहरुलाई वडा अध्यक्ष धनेन्द्र कार्कीले पोसाक उपलब्ध गराएका छन् । कक्षा १ देखी ५ सम्म रहेको त्यो स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा आफुले पाउने सेवासुविधा...बाँकी
बिहिबारबाट प्यूठानमा चलेको महोत्सवमा अल्लो कपडा उद्योगको स्टल राखेर बसेकी छन् नौबहिनी–१,स्याउँलीबाङकी ५५ वर्षीय चित्रकली बुढामगर । श्रीमान खिमबहादुर र अन्य कपडा बुन्ने, सिलाउने कामदार सहित बसेकी बुढाको पसलमा चिनेकाहरु आएर अल्लोका टोपी किन्नेहरु उत्तिकै...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आम जनता उत्पादनमा नलागे सम्म देश सम्बृद्ध नहुने बताएका छन् । बीहिरबार प्यूठान उद्योग बाणिज्य संघले आयोजना गरेको स्वर्गद्धारी प्यूठान पाँचौ महोत्सव २०७९ को उद्घाटन सत्रमा प्रमुख अतीथिको रुपमा सम्बोधन...बाँकी
काठैको छ बगेनी, काठैको छ बाघ, काठैका छन राजा, काठैकी छिन रानी, यस्तै भगवान गौतम बुद्ध, गाई लगायतका मुर्ति स्टल न. १२ मा गएपछि हेर्न सकिन्छ । आज(बिहीबार)देखि सुरु हुने स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सवमा आफ्नो...बाँकी
ऐरावती गाउँपालिका १ दाङवाङ को उपल्लो कोलबोटमा आज बुधबार बिहान आगलागी भएको छ । धन बहादुर बिष्ट र लाल बहादुर घर्ति मगरको घर र गोठमा आगलागी भएको हो । आगलागीबाट दुई घर र दुई गोठ...बाँकी
प्यूठान नगरपालिका ८ वाग्दुलाको हाडिगैरामा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका ४ बाट खरिबोट जादै गरेको बा ०१०२७ च ७८१६ नम्बरको जीप आज (मंगलबार) दिउँसो २ ः ५० मा दुर्घटना भएको हो । जीप...बाँकी
स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ को तयारी अन्तिम अवस्थामा पुगेको आयोजकले जनाएको छ । महोत्सवका लागि आवश्यक तयारीहरु तिव्र गतिमा भइरहेको छ । प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रिक खेलकुद मैदान क्षेत्रमा स्टलहरु तयार पारिएको छ...बाँकी
माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गरेका छन् । मंगलबार विहान गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गरेका हुन् । उनले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय...बाँकी
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकाको बिकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । सोमबार गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जनतालाई बढि भन्दा बढी...बाँकी
लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन । यसअघि उनले गत पुस २८ गते...बाँकी
गत मङ्सिर १९ मा भारतको पञ्जाव अमृतसरमा कारको ठक्करबाट दायाँ खुट्टा भाँचिएका ऐरावती–६ विजुली थामका ३६ वर्षिय सुरज दमाईंको गत माघ ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गरिएको छ । भारतमा...बाँकी