News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ खेलकुद, बिग न्यूज, मुख्य समाचार, समाचार

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई नगरपालिकाद्वारा सम्मान

प्यूठान नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न...बाँकी

आज पहाडी जिल्लाहरुमा होली मनाइँदै

आज रंगहरुको पर्व होली प्यूठान जिल्ला सहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको...बाँकी

बँदेल र बादर धपाउन मल्लरानी ३ ले गर्‍यो यस्तो निर्णय

जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ३ चुँजाठाटीले स्थानीयबासीलाई बादर र बँदेल धपाउने बन्दुक उपलब्ध गराएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ निवासी ८२ बर्षिय ठग बहादुर खत्री वडा कार्यालयबाट बन्दुक पाएपछि निकै खुसी देखिन्छन्...बाँकी

नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशन सम्पन्न

नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशन आज होटल आयुष्मा जुर्मिमा सम्पन्न भएको छ । आजको अधिवेशनले नयाँ जिल्ला कार्यसमिति पाएको छ । जसको अध्यक्षमा भगत कर्मचार्य, उपाध्यक्ष गोविन्द राज घिमिरे, महासचिव खिम...बाँकी

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्यूठान नगरपालिकालाई

प्यूठानमा बिहिवार देखि सुरु भएको १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमध्य सबैभन्दा धेरै स्थानमा उत्कृष्ट हुँदै प्यूठान नगरपालिकाले शिल्ड हात पारेको छ । नगरपालिकाले...बाँकी

थापाको सम्झनामा तीन दिन शोक मनाउने

नेकपा (एमाले) केन्द्रीय कमिटीले संचालन गरेको र जिल्ला कमिटीको जिम्मेवारी अनुसार ‘मिसन ग्रासरुट’ अभियानमा सहभागी हुन ऐरावती गाउँपालिका–२ हरियाटारी (टिकुरी)बाट सरुमारानी गाउँपालिका–२ जाँदै गर्दा जिल्ला कमिटी प्यूठानका सदस्य क. रामबहादुर थापा (गोपाल) दुर्घटना परि मृत्यु...बाँकी

मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा प्यूठानमा एक पुरुषको मृत्यु

प्यूठानमा आज शनिबार बिहान १०:४५ बजे मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका ५ आपचौरमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबिमा बरौंलाबाट बिजुवार तर्फ आउदै गरेको...बाँकी

पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा ‘जिन्दगी आधाभो’ सार्वजनिक !

पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा ‘जिन्दगी आधाभो’ सार्वजनिक ! लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्द तथा संगीत सृजना...बाँकी

महिला हिंसा विरुद्ध ३ दिने कार्यक्रम माझकोटमा सुरु

महिला हिंसा विरुद्ध प्रहरी साझेदारी कार्यक्रम प्यूठान नगरपालिका ६ माझकोटमा आजबाट सुरु भएको छ । स्थानीय महिलाहरुलाई सशक्तिकरण र सुसुचित गराउनको लागि यो कार्यक्रम सुरु गरिएको वडा सचिव सुमन पुन मगरले बताइन । कार्यक्रमको सहजिकरणका...बाँकी

मल्लरानीको पुरस्कारबाट राजेश जि.सी. पुरस्कृत

प्यूठान जिल्लाका सक्रिय पत्रकार राजेश जि.सी. मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले दिने पुरस्कारवाट पुरस्कृत भएका छन् । रेडियो माण्डवी र ग्यालेक्सि फोरके टेलिभिजनमा कार्यरत जि.सी. जिल्लामा क्रियाशिल युवा पत्रकार हुन । पत्रकारिताको माध्यमवाट सुशासन प्रवद्र्धन...बाँकी

नेकपा एमाले ५१ प्रतिशत जनमत सहित सरकारमा जान्छ : डा. भट्टराई

नेकपा एमालेका स्थायि कमिटी सदस्य डा. राजन भटराईले मुलुकको व्यवस्था र अर्थतन्त्र संकटतर्फ उन्मुख भएको वताएका छन् । मुलुकको अवस्था अप्ठ्यारोमा पारेर स्वार्थकेन्द्रित गठवन्धन गरेर एमालेलाई एक्ल्याउन खोजिएपनि नेकपा एमाले भविश्यमा पुनः ५१ प्रतिशत जनमत...बाँकी

स्ववियु निर्वाचन नजिकिएसगै प्यूठानका क्याम्पसहरुमा चहलपहल वढ्यो

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिएस‌गै जिल्लाका क्याम्पसहरुको चहलपहल वढन थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सवै विद्यार्थी स‌गठनहरुले आ‍-आफ्नो तयारी थालेका हुन् । जिल्लाका क्याम्पसहरुमा १४ वर्षदेखी स्ववियु निर्वाचन हुन...बाँकी