प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत मान्डवि गाउँपालिका ३ मा सम्पन्न भएका एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन गरिएको छ । शनिबार ३ नं वडा अध्यक्ष सहितको टोलिले हो । यो आर्थिक बर्षमा...बाँकी
एक दिने बाख्रा पालन कार्यक्रम शनिबार प्यूठान नगरपालिका ३ बिजयनगरमा सम्पन्न भएको छ । एकिकृत कृषि तथा पशु सेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । प्यूठान नगरपालिका ३ बिजयनगर स्थित महिला साना...बाँकी
यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गरेका छन् । माण्डवी गाउँपालिकाले वडा नंं.–१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको विहिबार...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा १२ जना शुस्त मनस्थितिका बालबालिका भए पनि कतिपय घरदेखी नै आउजाउ गर्ने...बाँकी
माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन भएको छ । गाउँपालिकाका अनुसार बाह्यतर्फ १४ लाख भन्दा बढी रकम गाउँपालिकाले चलाएको पहिरोपिडितलाई सहयोग अभियान अन्तर्गत विभिन्न संघ संस्था,...बाँकी
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक गाउँपालिका वडा नं. ६, निवासी खलान घर्तिमगरलाई ७ लाख १४ हजार रुपैयाँ बुझाएको शाखा प्रवन्धक धर्मराज अधिकारीले जानकारी दिए ।...बाँकी
जिल्लाका बजार क्षेत्र आसपासका खोलानाला प्रदुषित बन्दै गएको छ । खोलाको आसपासमा रहेका पसल, बजार, होटेल तथा अन्य ब्यापार व्यवसाय गर्दै आएका व्यापारी तथा स्थानीयवासिन्दाले जथाभावी फोहोर फ्याक्नाले खोला प्रदुषित बन्दै गएको हो । प्यूठान...बाँकी
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार माण्डवी ३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा।वि नयागाउ, दोस्रो गणेश मा।वि तिराम, तेस्रो कामाक्षी...बाँकी
झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे स्थित अमर सिंह मा.बि. को ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । बुधबार ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा जिल्ला समन्वय...बाँकी
लुम्बिनी प्रदेश सभा सदस्य सांसद तुल्सीराम शर्माले महिलाको नेतृत्व अहिलेको समयमा अति नै आवश्यकता रहेको बताए । बुधाबार अखिल नेपाल महिला संघ प्यूठान नगर कमिटीको प्रथम अधिवेशनमा सांसद शर्माले यस्तो बताएका हुन् । उनले महिलाहरु...बाँकी
लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ्ग खुला गर्ने...बाँकी