News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार, स्वास्थ्य

सरुमारानी गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे शिविर संचालन गर्ने

प्युठान, सरुमारानी गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा विभिन्न चरणमा सिविर संचालन हुन लागेको गाउँपालिकाले जनाएको छ । २०७९...बाँकी

विपन्नहरुका लागि मर्यादा किट र किशोरी किट वितरण

विपन्न महिला तथा किशोरीहरुका लागि दैनिक उपभोग्य बस्तुहरु रहेको मर्यादा किट र किशोरी किट एक कार्यक्रमका वीच वितरण गरिएको छ । मल्लरानी गाउँपालिका वडा नं. ३ मा रहेका १० जना विपन्न महिला तथा किशोरीहरुका लागि...बाँकी

नेपालमा देखा पर्‍याे ‘अफ्रिकन स्वाइन फिभर’

काठमाण्डाै – नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले...बाँकी

नवजात शिशुको मेरुदण्डमा समस्या आर्थिक अभावले उपचार हुन सकेन

प्युठान जन्मजात नै नबजात शिशुको कम्मर पछाडिको भागमा मासु पलायपछि परिवारले उपचारका लागि आर्थिक सहयोग अपिल गरेका छन । प्युठानको नौबहिनी गाउपालिका ५ डामृ कि २३ वर्षिय सुत्केरी महिला चमिला थापा छेत्रीले आफ्नो नबजात शिशु...बाँकी

श्रीमतीको स्मृतिमा विद्यालयमा २ लाख बढी अक्षयकोष स्थापना

प्युठान नगरपालिका ६ निवासी खेतुलाल भण्डारीले आफ्नो श्रीमतीको नाममा धर्मावती मा. वि. प्युठान नगरपालिका ६ माझकोट्मा २ लाख २ हजार २२ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । श्रीमती टीका थापा भण्डारीको गत वर्ष बैशाख १९...बाँकी

प्युठानमा ४० वटा स्वास्थ्य संस्थाले पाए बालरोग व्यवस्थापन सम्बन्धी तालिम

प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको...बाँकी

बोलि अड्कीने व्यक्तिहरुलाई उपाचार संबन्धी दुइ दिने तालिम

भकभके बोलि भएका (बोलि अड्कीने) जिल्लाका व्यक्तिहरुलाई भकभके रोकथाम तथा उपाचार संम्वन्धी दुइ दिने तालिम सम्पन्न भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र नेपाल भकभके संघको आयोजना र प्यूठान शाखाको समन्वयमा...बाँकी

जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु

प्यूठान जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु भएको छ । मुखबाट पाईप राखेर पेट भित्रको अवस्था पत्ता लागाउने इन्डोस्कोपी सेवा सुचारु गरिएकाे हाे । ग्यास्ट्रिक, अल्सर, क्यान्सर जस्ता पेट भित्रका रोगहरुको अवस्था थाहा पाउनका लागि...बाँकी

निर्माणाधिन भवनका लागि नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई सहयोग

प्यूठानका एक दम्पतीले नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई आर्थिक सहयोग प्रदान गरेका छन् । हाल अमेरिकामा बसोवास गर्दै आएका प्युठान नगरपालिका वडा नं. ४ बिजुवार टारी निवासी धुर्ब गौतम र उनकी धर्मपत्नी अस्मिता पौडेलले निमार्णाधिन...बाँकी

विश्व औलो दिवस प्यूठानमा पनि मनाईयो

आज विश्व औलो दिवस । प्यूठानमा विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । प्रदेश सरकार लुम्विनी प्रदेश निर्देशनालय स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र स्वर्गद्धारी नगरपालिकाको समन्वयमा दिवस कार्यक्रम गरिएको हो । प्यूठानमा २०७६,...बाँकी

आमाले माया मारेको नबजात शिशुलाई डाक्टरले बचाए।

  सुत्केरी ब्यथा लागेर नौबहिनी गाउपालिका ७ फोप्ली गोगनपानीकी २५ वर्षिय महिला बेलि खड्कालाई शुक्रबार राती १० बजेको समयमा प्युठान अस्पतालमा ल्याईयो । उनलाई धेरै रक्तस्राव भएको थियो । असहाय मात्रामा दुखाई भएपछी उनले डाक्टरलाई...बाँकी

प्यूठानका फाँटमा २ जातका चैते धान रोप्न सुरु

प्राय दुई खेति मात्र हुने प्यूठानका केहि भागहरुमा यसपालि तीन खेति हुन थालेको छ । गत वर्षदेखि प्यूठानमा पनि चैते धान बिस्तार गरिएको छ । असारमा रोप्ने धानलाई वर्षे धान र चैतमा रोपिने धानलाई चैते...बाँकी