News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, बिग न्यूज, मुख्य समाचार, समाचार

संकटमा ‘धनवाङ होमस्टे’

छ वर्षअगाडी सरसफाईको क्षेत्रमा नेपालकै नमुना गांउमा सञ्चालीत घरवास कार्यक्रम अर्थात ‘होमस्टे’ व्यवसाय संकटमा परेको छ। प्रचारप्रसारको अभाव, सरोकारवालाको वेवास्ता र भौगोलिक विकटताले प्यूठानको स्वर्गद्धारी नगरपालीका स्थित धनवाङ्ग होमस्टे संकटमा परेको हो। धनवाङ्ग गांउलाई २०६९...बाँकी

अाजदेखि खलंगा-काठमाण्डौ डिलक्स सेवा सञ्चालन

स्वर्गद्वारी सार्वजनीक यातायात व्यवसायी समिती प्यूठानले खलंगावाट काठमाण्डौ दैनिक डिलक्स वस सञ्चालन गरेको छ। प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले अाज रिवन काटेर डिलक्स सेवाको उद्घाटन गर्नुभएको छ। डिलक्स सेवाको उद्घाटन कार्यक्रममा वोल्दै...बाँकी

पदमार्ग निमार्णले गौमुखी क्षेत्रका पर्यटकिय स्थलहरु जोडिदै

जिल्लाको उत्तरी क्षेत्रमा गौमुखी पदमार्ग निमार्ण थालीएसंगैै त्यस क्षेत्रको ग्रामिण पर्यटनमा विस्तार भएको छ। । जिल्लाको गौमुखि क्षेत्रमा पदमार्ग मार्फत सबै महत्वपूर्ण स्थलहरु जोडिन थालेपछि आफुहरुको जिवनस्तरमा परिवर्तन आउने अपेक्षासहित स्थानीयहरु हर्षित बनेका छन् ।...बाँकी

लगानीको अभावले सामुदायिक घरबास कार्यक्रम प्रभावकारी भएन

घरवास कार्यक्रम (होम स्टेहरु) लगानीको अभावमा सुनसान बन्दै गएका छन् । जिल्लाका केही पर्यटकिय क्षेत्रहरु धनवाङ, ओखरकोट, दिहाल्नामा रहेका होम स्टे तथा गौमुखी क्षेत्रमा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘होम...बाँकी

पिडितमाथि अाेली सरकारले गर्याे यस्ताे निर्मम दमन (भिडियोसहित)

काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ । माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी...बाँकी

केपीको हतारो र प्रचण्डको निर्लज्ज विचलनले देखाउने सङ्केत

लामो समय पर्खेर अन्तिममा निकै हतारो प्रदर्शन गरेर केपी ओली प्रधानमन्त्री भएको कुरा अहिले सामाजिक सञ्जालमा निकै ठूलो चर्चा छ । संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री हुन्छ ।...बाँकी

ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने...बाँकी

सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा...बाँकी

दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ

नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण...बाँकी

शालिक ढाल्दैमा विचार ढल्दैन

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर...बाँकी

सिलवाललाई बोकेर विप्लवलाई पक्राउ गर्न खोज्दा निम्तिने भयानक परिणाम

खतरानाक अपराधी जस्तै बनाएर इन्टरपोलमार्फत रेडकर्नर नोटिस नै जारी गरी नेपाल प्रहरीले सर्वाधिक खोजि गरेका नवराज सिलवाल शनिवार नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनभित्र छिरे । सुरक्षाकर्मीहरुले स्यालुट हाने उनलार्इ । केही...बाँकी