News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, मनाेरञ्जन, विशेष, स्वास्थ्य

गन्धर्व समाज प्यूठानको अध्यक्षमा ध्रुव गन्धर्व चयन

गन्धर्व समाजको भेलाले ध्रुव गन्धर्वको नेतृत्वमा १४ सदस्यीय समिति चयन भएको छ । ऐरावती गाउँपालिका ५ सिन्दुरेडाँडामा शनिवार भएको पहिलो जिल्ला भेलाले चयन गरेको समितिको वरिष्ठ उपाध्यक्ष सन्त बहादुर गन्धर्व, उपाध्यक्ष पूर्ण गन्धर्व, सचिवमा अर्जुन...बाँकी

यसपालि महाअष्टमी र महानवमी एकैदिन

यो वर्ष बडादशैँको महाअष्टमी र महानवमी पर्व एकैदिन परेको छ । महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक...बाँकी

दम्तीको सवस्टेशन सञ्चालनको तयारी 

८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ । सवस्टेशन निर्माणकाको क्रममा देखिएको प्राविधिक समस्याको समाधानका लागि पहल भइरहेको र छिटै निर्माण कार्य...बाँकी

आज घटस्थापना, दशैं सुरु

पालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक...बाँकी

शाइन रेसुङ्गा बैंकद्वारा बुकि डाँडामा बृक्षारोपण

शाइन रेसुङ्गा बैंकले प्यूठानको मल्लरानी गाउँपालिका ३ स्थित बुकि डाँडामा बृक्षारोपण गरेको छ । जिल्लामा रहेका शाखाहरुले संयुक्त रुपमा शनिबार ७५ बढि विरुवा रोपेका छन् । जसमा ३५ वटा धुपी सल्ला, १५ वटा सित्तल चिनी,...बाँकी

फेरियो नौबहिनीको बहाने बजार

उत्तरी प्युठानको मुख्य व्यापारी केन्द्र बहाने बजार पछिल्ला केही वर्षयता फेरिँदै गएको छ । स्थानीय तह कार्यान्वयनसंगै नौबहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र बनेसँगै बहाने बजार क्षेत्रमा चहलपहल बढ्न थालेको हो । नौबहिनी गाउँपालिकाले बहाने बजारलाई...बाँकी

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीमा सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई चलेको बैठकले सम्पुर्ण सदस्यहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको प्रचार प्रसार विभाग...बाँकी

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै, लुम्बिनीमा बिशेष समाराेह हुने

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । सिद्धार्थ गौतम शान्तिका अग्रदूत सिद्धार्थ गौतम अर्थात त्लेा विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण...बाँकी

नौबहिनी १ स्याउलीवाङमा तेस्रो नौबहिनी महोत्सव जारी

नौबहिनी गाउँपालिका १ स्याउलीवाङमा बिहीवार देखि महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य सांसद थापाले स्याउलीवाङ क्षेत्रलाई पर्यटनसँग...बाँकी

सहिद पार्कमा भौतिक संरचना थपिदै

प्यूठान गनरपालिका ७ गाजुरीमा रहेको सहिद स्मृति पार्कको निर्माण कार्य भइरहेको छ । थप व्यवस्थित गरि पर्यटकलाई मनमोहक तरिकाले भित्र्याउन विभिन्न संघसंस्था, स्थानीय तह, पर्यटन बोर्ड, प्रदेश सरकार, उद्योग बाणिज्य संघ लगायतको लगानीमा शहीद स्मृति...बाँकी

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक...बाँकी

अष्टमीको अवसर पारेर पुण्यखोला देखि भित्रिकोट सम्म दौड प्रतियोगिता

प्यूठान नगरपालिका, ७ पुन्यखोलाबाट महाअष्टमीको अवसर पारेर ऐतिहासीक स्थल भित्रीकोटसम्म ७ किलोमिटर दौड गरिएको छ । दौडको आईतबार विहान प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले रिवन काटेर उद्धाटन गरेकी हुन् । दौडमा ४३ जनाले सहभगिता जनाएको आयोजकले...बाँकी