News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, बिग न्यूज, मुख्य समाचार, समाचार

असिनाले सेताम्य गौमुखी क्षेत्र, खेतिवालिमा क्षेती (फोटो फिचर)

गौमुखी गाउँपालिका क्षेत्रमा परेको भिषण असिना पानीले यहाँका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्याएको छ ।     असिनाको कारण गौमुखी क्षेत्र सेताम्य वनेकाे छ । वालि भित्राउनेवेला असिनाले क्षेती पुर्याउदा किसान निरास छन् ।...बाँकी

नचाए धुलो उड्ने गरि गायक पशुपति शर्माले प्यूठान महोत्सवमा, भोलि ८ गते शान्ति श्री परियार, रचना रिमालको प्रस्तुती

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज चौथो दिनमा दर्शकको भिडभाडले कलाकारहरुको पनि मन निकै खुसि तुल्याएको थियो । लोक प्रीय गायक पशुपति शर्माले यूवा देखी बृद्धबृद्ध समेतका सबै दर्शकहरुलाई खुसिका साथ नचाएका छन् । आफुले गाएका...बाँकी

दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव गरिने

प्युठानको झिमरुक गाउँपालिका अन्तर्गत पर्ने लालिगुरास रंगशाला दिहाल्नामा दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०८० संचालन गरिने भएको छ । शुक्रबार दिहाल्नामा भएको तीन पालिकाको अन्तरक्रिया कार्यक्रमले झिमरुक,नौबहिनी र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी बैशाख १...बाँकी

गन्तव्य नौबहिनी : हेलो स्याउँलीबाङ !

जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै  मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको...बाँकी

प्यूठानबाट २१ हजार किलो श्रीखण्ड निकासी

जिल्लाबाट २१ हजार किलो श्रीखण्ड निकासी भएको छ । आर्थिक वर्ष २०७८,७९ मा करिब २१ हजार किलो श्रीखण्ड निकासी गरि बिक्री गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए । जिल्लाको प्यूठान नगरपालिकाको...बाँकी

गौमुखीको तामाखानीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदै

यस वर्ष पालिकाबाट १० लाख बजेट विनियोजन गौमुखीमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । गौमुखी गाउँपालिका वडा नं.४ पुजा स्थित जादगाउँमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गौमुखी गाउँपालिकाले...बाँकी

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता प्यूठानमा सुरु

पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो । सात प्रदेशका भिविन्न जिल्लाबाट...बाँकी

प्यूठानका बालाजुको उपमहासचिवमा उम्मेद्वारी

निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशन काठमाण्डौँमा जारी छ । व्यवसायी महासंघ नीजि क्षेत्रको नेतृत्वदायी पेशागत संस्था हो जसले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वमा आकांक्षीहरुको भीड लागेको छ । देशभर...बाँकी

प्यूठानमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुदै

प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका...बाँकी

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्युठानको अध्यक्षमा कुवर निर्वाचित

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको एघारौं साधारण सभा एवं पाचौं अधिवेशनबाट अध्यक्षमा जुद्ध बहादुर कुवर निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन सुचना केन्द्रको समेत समुद्घाटन गरिएको छ...बाँकी

हाम्रो नजर : हिउँ खेल्न जाने हैनत कोठिभिर !

घुम्नका लागि आकर्षणले भरिएको ठाउँ हो स्याउलीवाङ क्षेत्र । यहाँ हिउँद याममा हिउँ खेल्न सकिन्छ भने गर्मी याममा लालीगुराससँग मज्जा लिन सकिन्छ । जाडो महिनाको पुस र माघमा यहाँ सधै हिउँ पर्छ । हिउँ खेल्नका...बाँकी

काठमाण्डौ सहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

चन्द्रागिरिमा हिमपात तस्बिर : चन्द्रागिरि हिल्स लिमिटेड

काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ...बाँकी