प्यूठान, फागुन २१ । प्यूठान नगरपालिका वडा नं. २ का स्वर्गीय वडा अध्यक्ष खिम वहादुर विष्ट र स्वर्गीय वडा सदस्य दुर्ग बहादुर धामीको स्मृतिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका...बाँकी
होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको एघारौं साधारण सभा एवं पाचौं अधिवेशनबाट अध्यक्षमा जुद्ध बहादुर कुवर निर्विरोध निर्वाचित भएका छन् । साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन सुचना केन्द्रको समेत समुद्घाटन गरिएको छ...बाँकी
घुम्नका लागि आकर्षणले भरिएको ठाउँ हो स्याउलीवाङ क्षेत्र । यहाँ हिउँद याममा हिउँ खेल्न सकिन्छ भने गर्मी याममा लालीगुराससँग मज्जा लिन सकिन्छ । जाडो महिनाको पुस र माघमा यहाँ सधै हिउँ पर्छ । हिउँ खेल्नका...बाँकी
काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ...बाँकी
प्यूठान नगरपालिकाले माण्डवी गाउँपालिकाको सीमाना चेनेटामा स्वागत गेट निर्माण गरेको छ । दुई वर्ष पहिले उपभोक्ता समिति मार्फत ५ लाख ५० हजार खर्च गरेर निर्माण गरेको गेटमा नगरपालिका भित्रका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरुको तस्बिर राखिएका...बाँकी
कोरोना सङ्क्रमणका कारण प्रभावित पर्वतारोहण बिस्तारै लयमा फर्किन थालेको छ । यसअघि वसन्तयाममा हिमाल आरोहणका लागि सबैभन्दा धेरै सङ्ख्यामा अनुमति दिइएकोमा शरदयामको आरोहण पनि उत्साहजनक देखिएको छ । असोज र कात्तिक महिनामा हुने उक्त आरोहणका...बाँकी
प्यूठान । खलंगा सरोकार समुहले गाइजात्रा २०७८ को अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार खलंगामा समुहका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा बैठक बसी यस्तो निर्णय गरेको हो । बैठकले गत वर्षको...बाँकी
प्यूठान । मल्लरानी गाउँपालिका २ मा पर्ने पूर्वी प्यूठानको धार्मिक आस्थाको केन्द्र ऐतिहासीक पालुकाथान मन्दिर संरक्षण भएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । संरक्षणको अभावले जिर्ण बन्दै गएको मन्दिर प्रदेश सरकार उद्योग पर्यटन वन वातावरण...बाँकी
प्युठान स्वर्गद्धारी, पाच पाण्डवहरु हिडेरै स्वर्ग गएको धार्मिक विस्वास रहेको नेपालको सातधाम मध्येको एक धाम तथा प्युठानको प्रमुख धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थल स्वर्गद्धारी मन्दिरमा विहिबार छुट्टै माहोल देखियो। चर्चित मन्दिर भएकोले त्यहाँ जाने भक्तजनहरु...बाँकी
पवित्र धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारीमा नयाँ आकर्षणको रुपमा वाटर फाउन्टेन (फोहरा सहितको) स्वर्ग वाटिका थपिएको छ। नेपाली सेनाको सामाजिक आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत निर्मित उक्त वाटिका वुधवार नेपाली सेनाका १९ नं बाहिनीअड्डाका...बाँकी
साउन १८ ,प्युठान प्यूठान नगरपालिका ८ स्थीत कुटी छहरा पर्यटन संभावना बोकेको ठाउँ हो । यो ठाउँ परापुर्व काल देखीनै परिचित ठाउँ भएकाले यसको संरक्षण र पर्यटन प्रवद्दनका लागि स्थानीय बासीहरुको सकृयतामा सोहि ठाउमा जाने...बाँकी
प्युठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारी मन्दिरमा रहेका गाईहरुका लागि दाङका स्थानिय युवाहरुले दाना सहयोग गरेका छन्। कोरोना भाइरस संक्रमणकोकारण मुलुक लकडाउन भएकाले गाईहरुका लागि आवश्यक दाना आयातमा समस्या भई दानाको अभाव नहोस भन्ने...बाँकी