नौबहिनी गाउँपालिका ५ डाम्रीको बाहुन पोल्ने डाँडा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न रोल्पा र प्यूठानका जन प्रतिनिधिहरुले पहल लिने भएका छन् । झुलेनी यूनाइटेड नेटवर्कको आयोजना र नौंबहिनी गाउँपालिकाको सहयोगमा नयाँ वर्ष २०८० को अवर...बाँकी
प्रतिनिधि सभा सदस्य सुर्य थापाले थालेका राम्रा कामहरुमा आफ्नो कुनै पूर्वाग्रह नहुने बताए । आज बिहिबार प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रले आयोजना गरेको खाना महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...बाँकी
प्यूठानमा पहिलोपटक खाना महोत्सव आयोजना भएको छ । मल्लरानी पर्यटन प्रवद्धनका लागि प्रथम फूड फेस्टिवल २०७९ सञ्चालन गरिएको आयोजकले जनाएको छ । बिहिबार प्रतिनिधि सभा सदस्य सासंद सुर्य थापाले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका...बाँकी
मल्लरानीको पर्यटन प्रवद्धनको लागि आयोजना गरिएको मल्लरानी फुड फेस्टिवलको तयारी तिव्र पारिएको छ । पर्यटकिय स्थल मल्लरानीको डाँडालाई प्रचारप्रशार गरि पर्यटन प्रवर्द्घन गर्न फुड फेस्टिवल कोसे ढुंगा सावित हुने अपेक्षा आयोजकले लिएको छ । मल्लरानीलाई...बाँकी
गौमुखी गाउँपालिका क्षेत्रमा परेको भिषण असिना पानीले यहाँका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्याएको छ । असिनाको कारण गौमुखी क्षेत्र सेताम्य वनेकाे छ । वालि भित्राउनेवेला असिनाले क्षेती पुर्याउदा किसान निरास छन् ।...बाँकी
स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज चौथो दिनमा दर्शकको भिडभाडले कलाकारहरुको पनि मन निकै खुसि तुल्याएको थियो । लोक प्रीय गायक पशुपति शर्माले यूवा देखी बृद्धबृद्ध समेतका सबै दर्शकहरुलाई खुसिका साथ नचाएका छन् । आफुले गाएका...बाँकी
प्युठानको झिमरुक गाउँपालिका अन्तर्गत पर्ने लालिगुरास रंगशाला दिहाल्नामा दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०८० संचालन गरिने भएको छ । शुक्रबार दिहाल्नामा भएको तीन पालिकाको अन्तरक्रिया कार्यक्रमले झिमरुक,नौबहिनी र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी बैशाख १...बाँकी
जिल्लाको दुर्गम क्षेत्र मानिने नौबहिनी गाउँपालिका १ स्याउँलीबाङ फेरिँदै छ । उत्तरी प्यूठानको बजार केन्द्र बहाने बजारबाट पैदल ६ घण्टा लाग्ने स्याउँलीबाङ सम्म हिजोआज हिउँदको समयमा सहजै मोटर पुगेको छ । बहानेबाट बढिमा गाडि चढेको...बाँकी
जिल्लाबाट २१ हजार किलो श्रीखण्ड निकासी भएको छ । आर्थिक वर्ष २०७८,७९ मा करिब २१ हजार किलो श्रीखण्ड निकासी गरि बिक्री गरिएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए । जिल्लाको प्यूठान नगरपालिकाको...बाँकी
यस वर्ष पालिकाबाट १० लाख बजेट विनियोजन गौमुखीमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । गौमुखी गाउँपालिका वडा नं.४ पुजा स्थित जादगाउँमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गौमुखी गाउँपालिकाले...बाँकी
पाँचौ राष्ट्रिय च्याम्पेन्सीप होप्कीडो प्रतियोगिता अाजबाट सुरु भएको छ । नेपाल मार्सलआर्ट होप्कीडो संघ प्युठानको आयोजना, हाप्कीडो संघ प्रदेश,र केन्द्रको समोन्वय तथा माण्डवी गाउँपालिकाको सहयोगर्थमा कार्यक्रम जिल्लामा आयोजना गरिएको हो । सात प्रदेशका भिविन्न जिल्लाबाट...बाँकी
निर्माण व्यवसायी महासंघको २३ औँ वार्षिक साधारण सभा एवं महाधिवेशन काठमाण्डौँमा जारी छ । व्यवसायी महासंघ नीजि क्षेत्रको नेतृत्वदायी पेशागत संस्था हो जसले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वमा आकांक्षीहरुको भीड लागेको छ । देशभर...बाँकी