News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

देउवा–प्रचण्ड भेटवार्ता : आज संसदमा एमसीसी टेबल नगर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो । प्रधानमन्त्रीका प्रेस...बाँकी

एमसीसी: आजै संसद्‌मा पेस गर्नेमा कांग्रेसको जोड, माओवादी विपक्षमा, एमालेले बैठक चल्न नदिने

अमेरिकी अनुदान सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव पारित गर्न बुधवार संसद्‌मा पेस हुनसक्ने विवरणमाझ नेपालमा राजनीतिक गतिविधिहरू तीव्र रूपमा विकास भइरहेका छन्। विभिन्न दलहरूले आन्तरिक छलफलमा गरिरहेका छन् भने प्रतिनिधिसभा बैठकअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले...बाँकी

एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । आज संसद...बाँकी

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार,यातायात विद्यालय बन्द छन । मंगलबार ५ कम्यूनिष्ट पार्टी र १ मोर्चाको संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको प्रभाव संगै...बाँकी

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा नौबहीनीमा २ दिने एकृकित जनस्वास्थ्य अभियान शिविर

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा नौबहिनी गाउँपालिका –६, लुङ बाहानेमा एकृकित जनस्वास्थ्य अभियान शिविर सुरु भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र नौबहिनी गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिएको हो । शिविरमा गाउँपालिका भित्रका ८...बाँकी

टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

दाङ देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट एक महिलाको घटना स्थलमै मृत्यु भएको छ । राप्ति गाउँपालिका वडा नं. १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी महिलाको मृत्यु भएको हो । मंगलवार सवा ६ बजेको समयमा पुर्वबाट...बाँकी

विद्यालय संचालनमा आएसँगै सरुमारानी गाउँपालिका शिक्षा शाखाद्धारा अनुगमन

सरुमारानी गाउँपालिकाले विद्यालय खुलेसँगै अनुगमन कार्यलाई तिव्रता दिएको छ । कोरोना भाईरस संक्रमणका कारण विगत एक महिना देखी देशभरका विद्यालयहरु बन्द रहेका थिए । गाउँपालिकाले विभिन्न वडामा संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन कार्य थालेको...बाँकी

व्यङ्ग्य विशेष : प्रेम दिवस

प्रसङ्ग प्रेम दिवसको ! मैले प्रेमलाई नै जीवन ठानेँ । तिमी प्रेमलाई के ठान्यौं? उसले भनी, “धत् प्रेम पनि कहि जीवन हो ?” अलि मुख बिगार्दै फेरि भनी ‘जीवन पो प्रेम हो त ।’ ‘कसरी?’...बाँकी

प्रदेश स्तरीय हाप्किडो रेफ्री सेमिनार प्युठानमा

जिल्लामा लुम्विनी प्रदेश स्तरीय हाप्किडो प्रशिक्षक तथा रेफ्री सेमिनार सुरु भएको छ । शनिबार जिल्ला खेलकुद विकास समितिको कभर्डहल पुण्यखोला प्यूठानमा कार्यक्रमको उद्घाटन गरिएको छ । नेपाल मार्सल आर्ट्स हाप्किडो संघ प्युठानको आयोजना तथा नेपाल...बाँकी

करदाता सेवा कार्यालयको नागरिक सहायता कक्ष प्रयोग बिहिन

करदाता सेवा कार्यालय जस्पुरमा स्थापना गरीएको नागरिक सहायता कक्ष प्रयोगमा नआउँदा सेवाग्राहीले सास्ती पाएका छन् । कार्यालयको आंगनमै सेवाग्राहिका लागि स्थापना गरीएको नागरीक सहायता कक्ष बनाएपनि यहाँबाट सेवाप्रवाह दिइएको छैन । माण्डवी गाउँपालिकाकाको जस्पुरमा रोल्पा...बाँकी

अनेरास्ववियुद्वारा प्यूठान नगरपालिकाको शिक्षा शाखाका ताला

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षाा शाखामा तालाबन्धि गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाको कामकाजका लागि मन्त्रालयबाट अधिकृत खटाएपनि नगरपालिका प्रशासनले शिक्षक विष्णु पोख्रेललाइ शिक्षा शाखाको काममा लागि काजमा थमौती...बाँकी

रम्दीमा गाडी दुर्घटना

जिल्लाको माण्डवी गाउँपालिका–५, रम्दी (चकचके र चेरनेटा) को बिचमा रा. १ च. १२५३ नम्बरको पिक अप जिप दुर्घटना भएको छ । जिप सडक देखि करिब ५ मिटर तल खसेको थियो । चकचकेबाट बिजुवार तर्फ अाउँदै...बाँकी