News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, विशेष, समाचार, स्वास्थ्य

दुर्घटना अपडेट : दुलही सहित ३ जनालाई रिफर, मृतक १ जनाको पहिचान खुल्यो

शुक्रबार राति नौबहिनी गाउँपालिकाबाट दुलही लिएर गौमुखी गाउँपालिकाको ओखरपाटा जादै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परेका दुलही सहित ३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।...बाँकी

लिवाङमा जन्ति बोकेको जिप दुर्घटना ८ जनाको मृत्यु : नामावली सहित

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङबाट बेहुली लिएर गौंमुखी गाउँपालिका ६ लिवाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलमै ६ जना र उपाचारको लागि विजुवार अस्पताल ल्याउदै गर्दा बाटोमा २ जनाको...बाँकी

आइ.एम.ई. लाइफ इन्स्युरेन्सद्वारा बिमितको परिवारलाई मृत्यु दाबी भुक्तानी

आइ.एम.ई. लाइफ इन्स्युरेन्स प्यूठानले बिमितको परिवारलाई घरमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । ऐरावती गाउँपालिका ५, खवाङ निवासी मिलन के.सी.को परिवारलाई भुक्तानी दिइएको शाखा प्रमुख विष्णु पाण्डेले जानकारी दिए । निर्माण व्यवसायी बिमित के.सी.को...बाँकी

प्यूठान जुम्रिका २ घरमा नगद र गरगहना चोरी

प्यूठान नगरपालिका ४ र ३ वडाका २ घरमा चोरी भएको छ । बुधवार राती आयुष्मा होटल नजिकै रहेको सागर गुप्ता र जुम्रि बजार खोला नजिकै रहेको सन्जिव सुनारको घरमा चोरी भएको हो । मल्लरानी गाउँपालिका...बाँकी

सत्य घटनामा आधारित कथा : गरिबको त्यो दशैँ

दशैंको रमाइलो खुसीयाली सबैको घर आगनीमा भित्री सकेको थियो। फरक यती मात्र थियो कि म जस्ता गरिबको घरमा बाहीरी खुसी थियो भने भित्री मनमा यो दसै कसरी टार्ने भन्ने चिन्ता। धनी साहुका घरमा दशैंमा नयाँ...बाँकी

तामाङ्ग जातिको चिनारी

प्युठानको साविक अर्खा गा.वि.स.वडा नं.७ थनिका अर्थात गौमुखी गा.पा. वडा नं.१ अर्खा थनिका मा करिव ६० घर तामाङ्ग वस्ति रहेको छ। प्युठान जिल्लाको गौमुखी गा.पा. वडा नं.१ अर्खा थनिकामा मात्र रहेको तामाङ्ग वस्तिको आफ्नै महत्व...बाँकी

राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै निर्णय फिर्ता लिन अनेरास्ववियू प्यूठानको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), प्यूठानले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै ५ दिनभित्र निर्णय फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले मंगलवार पत्रकार सम्मेलन गरि प्यूठान नगरपालिकाले शैक्षिक गुणस्तरका लागी भन्दा पनि...बाँकी

जीवनको रंग : सामुहिक तरकारी खेतीबाटै मनग्गे आम्दानी

यहाँका दिदी बहिनीहरु बिहान झिसमिसेदेखि बेलुका अवेरसम्मै बारीमा भेटिन्छन् । प्यूठान नगरपालिका ८, का दिदीबहिनीहरुको मेहनेत रहरलाग्दो छ । सामुहिक रुपमै छलफल, सामुहिक तरकारी खेती र सामुहिक रुपमै बिक्रिका लागि जाने यिनी दिदीबहिनीहरुको दैनिकी हो...बाँकी

हाम्रो नजर : खोप त लगाए, पढाइ बन्द

विद्यालयमा नियमित पठन पाठन गर्ने भनी शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियान थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिका तथा नगरपालिकाको समन्वयमा खोप केन्द्र पनि सञ्चालन ग¥यो । केहिँ विद्यार्थीहरु र शिक्षकले खोप...बाँकी

पत्रकारिता राजनीति गर्ने माध्यम होइन

सत्य,तथ्य घट्नामा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु पत्रकारिताको धर्म हो । चाहे त्यो २०६२÷६३ को जनआन्दोल होस्, या २००७ सालको प्रजातन्त्र प्राप्ति यी सवै खाले परिवर्तनमा नेपाली पत्रकारिताले अग्रणी भूमिका खेल्दै आएको...बाँकी

सम्पादकीय : सरकारी गाडीको दुरुपयोग रोकौं

जनप्रतिनिधि निजामती कर्मचारी, नेपाली सेना,प्रहरी चढ्ने सेतो नम्बर प्लेट झुण्डिएको गाडीलाई हामी साधारण तथा सरकारी गाडी भनेर बुझ्दछौ । सेतो नम्बर प्लेटको कागि अख्तियारी प्राप्त व्यक्ति मात्र प्रयोग गर्नु पर्छ । तर अहिले सरकारी सवारी...बाँकी

सरुमारानीको जंगलमा बेवारिसे शव फेला

जिल्लाको सरुमारानी गाउँपालिकामा एकजना युवकको बेवारिसे शव फेला परेको छ । सरुमारानी वडा नं २ स्थित जंगलमा कुहिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । ज‌गलमा घाँसदाउरा गर्न गएका स्थानीयले...बाँकी