रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका(२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान जुत्तासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।...बाँकी
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ...बाँकी
नेकपा माओवादी केन्द्र मल्लरानी गाउँ कमिटी टिएस गुरुङको नेतृत्वमा पुर्णता पाएको छ । गाउँपालिका स्तरीय अधिवेशनबाट गुरुङको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको हो । अधिवेशन पछि बसेको पालिकाको बैठकले उपाध्यक्ष रुकमणी भट्टराई, भुमा पौडेल,...बाँकी
नेकपा मसाल फेरि फुटेको छ । नेकपा मसालले कारबाही गरी जिम्मेवारीबाट हटाएको समूहले अलग्गै समूह बनाएपछि मसाल राजनीतिकरुपमा फुटेको हो । पार्टीभित्र फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल...बाँकी
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । १४ गते सम्पन्न महाधिवेशनले अध्यक्षसहित उपाध्यक्ष र सचिव तथा खुला केन्द्रीय सदस्य लगायत केही पदमा निर्वाचनबाट...बाँकी
मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ नेपाल सरकारले कार्तिक २५ देखि मंसीर ९ गते सम्म देशैभर जनगणना कार्य संचालन गरेको थियो र यो कार्य संम्पन्न समेत भएको छ । विगतका जनगणनाहरुमा शिक्षकहरुलाई गणना...बाँकी
प्यूठान नगरपालिका ४ र १० र मल्लरानी गाउँपालिका ४ सारीबाङ जोड्ने पुल निर्माण भएपछि स्थानीयलाई राहत मिलेको छ । स्थानीयको वर्षौ देखिको मागपछि यहाँ २ सय ५९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।...बाँकी
सुनौलो सञ्चार प्रा.लिद्वारा सञ्चालित सुनौलो टेलिभिजनद्वारा एक कार्यक्रम आयोजना गरि पत्रकार राजेन्द्र राउत क्षेत्रीलाई सम्मान गरीएको छ । राउत देशमा तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा भुमिगत भई जनमुक्ति सेना नेपालको कमान्डर समेत थिए...बाँकी
बिहानै उठ्छन् । घोडालाई दाना पानी गरि घोडा डोराउँदै काम गर्न हिड्छन बलबहादुर सुनार । स्वर्गद्वारी नगरपालिका ३ रुमालेका सुनारको दैनिकी यस्तै काम गर्दै बितेको चौध वर्ष भइसक्यो । स्वर्गद्धारीमा आउने पर्यटककालाई धरमपानीबाट स्वर्गद्वारी पु¥याए...बाँकी
नेपाली काङ्ग्रेस प्यूठानको १४ औ जिल्ला अधिबेशनको विषयलाइ लिएर आरोप प्रत्यारोपको श्रृङ्खला जारी छ । अधिवेशनमा मतगणनाको क्रममा भएको घटनाको विषयलाइ लिएर दुवै उम्मेद्वारबिच एकले अर्कोलाइ आरोप लगाउने कार्य बिज्ञप्ति मार्फत चलिरहेको छ । घटनाको...बाँकी
जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली संकलन सम्बन्धी सोमवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवारदेखि जिल्लाका स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गरीने कार्यालय प्रमुख राजन श्रीवास्तवले जानकारी दिए । उनका अनुसार...बाँकी
प्युठान,मल्लरानी गाउँपालिका वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ। मुलुक संघीयतामा गईसकेपछि साविकको गा.बि.समा रहेका स्वास्थ्य चौकीहरु वडा विभाजन संगै छुट्टिएका थिए। साविकको स्वास्थ्य चौकी १ नंंं वडामा परेपछि...बाँकी