जिल्लाको दाखाक्वाडि बर्जिवाङ भिंगृ सडक ट्रयाक खुलेको ५० वर्ष पूरा भएको छ । बाटो पुगेको यतिका लामो समय बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । कालोपत्रेको कल्पनामा दिन पर्खेका स्थानीयलाई सडक नियमति मर्मत संभार नहुँदा...बाँकी
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको...बाँकी
कांग्रेस प्यूठानका युवा नेता प्रमोद पोखरेलले झिमरुक गाउँपालिका भित्रका विद्यार्थीलाइ मास्क वितरण गरेका छन् । पोखरेले गरिव दलित बस्तिमा पुगेर पचास हजार सर्जिकल मास्क बाडेको छन । आफुले अध्ययन सुभारम्भ गरेको शिक्षण संथा प्रभात मावि...बाँकी
नेकपा एमाले प्यूठान नगरपालिका नगर कमिटिको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आइतवार बिजुवारमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्म निर्वाचित कमिटिलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्यूठान क्षेत्र नं. प्रदेश...बाँकी
आर्थिक बर्ष २०७४/०७५ मा घोराही होलेरी शहिदमार्ग कालोपत्रे गर्न संघिय सरकारले ४६ करोड बजेट बिनियोजन गर्यो । दाङको बाह्रकुने दह देखि रोल्पाको चौखे खोलासम्म करिब २९ किलोमीटर सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको शिल प्यासिफिक...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ ९नोभेम्बर १ र २० मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धी ९कोप–२६० को पक्षको २६ औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...बाँकी
सार्वजनिक धारा, ठाँटी, पौवा र चौपारी ग्रामीण सभ्यताका चिनारी हुन् । धर्म र सेवा संझिएर पुर्खाहरुले बनाएका ठाँटी–पौवा तथा चौपारीहरु जिर्ण बनेका छन् । छहारीको निम्ती रोपेका वरपिपल बुढा भएका छन् । घर–घरमा खानेपानीको पहुँच...बाँकी
चार्डपर्व मध्येको महान चार्ड दशै, तिहार हो । जुन चार्डको आफ्नै धार्मिक विश्वास छ । नेपाली समाजमा यसलाइ परिवार तथा अन्य आफन्तसँग रमाइला भेटघाटको रुपमा प्रयोग गर्दै आएका छन् । आफ्नै भुमिमा पर्याप्त रोजगार नहँुदा...बाँकी
कुनैपनि स्त्री र पुरुस बीच नयाँ सम्बन्ध कायम गरि पति पत्नीको सम्बन्ध स्थापित गराउने एक सामाजिक, धार्मिक वा कानुनी कार्य लाई नेपाली समाजमा विवाह भन्ने गरिन्छ । विवाहले मानिसको सामाजिक, मानसिक, सारिरिक, आर्थिक एवं सम्वेगात्मक...बाँकी
नेपालमा विभिन्न समयमा विभिन्न प्रकोपको शिकार कृषक हुदै आएको कुरा नौलो चाहि होइन हाल पुर्वानुमान प्रविधीमा सुधार भएता पनि कृषकको पहुँच, भरपर्दो प्रसार प्रबिधी तथा कृषकमा पुर्वानुमानमा विश्वास गर्ने बानीको बिकास नहँुदा प्रकोपको असर अलि...बाँकी
नेपालमा अहिले मानसिक रोगको समस्या बढदै गएको देखिन्छ । नेपालमा मात्र नभइ मानसिक रोग विश्वव्यापी रुपमै विकराल समस्याका रुपमा बढ्दै गएको छ । अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाउने गरिन्छ ।...बाँकी
मंगलबार देशैभर एकैसाथ नेकपा एमालेले प्रथम नगर तथा गाउँपालिका अधिवेशन गरिरहेकोे छ । प्युठानको ९ वटै स्थानीय तहहरुमा भैरहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्युठान नगरपालिकाको अधिवेशनमा नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा पुर्व...बाँकी