प्यूठान नगरकार्यपालीकाको आज वसेको वैठकले प्यूठान अस्पत्तालको आईसोलेसनलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। प्यूठान नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकको निर्णयानुसार कोभिड 19 व्यवस्थापनमा सहयोगको लागि प्यूठान अस्पताल आईसोलेशन केन्द्र लाई अक्सिजन तथा...बाँकी
नेपाल कम्युनिष्ट पार्टीमा महासचिव विप्लवले सामाजिक स्वयंसेवकको रूपमा परिचालित हुन नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ। कोरोना भाईरसको महामारीसंग विश्व जुधिरहेको अवस्थामा विप्लवले सामाजिक परिचालनको आवश्यकता रहेको वताउनु भएको छ। महामारिसंग जुध्न सामाजिक परिचालन अभियान आवश्यक...बाँकी
प्युठानमा कोरोना संक्रमित एक महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको छ । लुग्री गाउँपालिका –४ रोल्पाकी २४ वर्षिय महिलाले आईसुलेसनमा बच्चा जन्माउनुभएको हो । आज(विहिवार) बिहान प्युठान अस्पतालमा भर्ना हुनुभएकी महिलामा ज्वरो देखीएपछि कोभिड १९ को एन्टिजिन...बाँकी
भारतवाट १ हप्ता अगाडी घर फर्किएका ५० वर्षिय पुरुषको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालीका निवासी ति पुरुष १ हप्ताअघी मात्रै भारतवाट फर्किएका थिए। भारतवाट फर्केसंगै उनमा स्वासप्रस्वाससम्वन्धी समस्या देखा परेको थियो। उनी घरमै वसेका थिए।...बाँकी
प्यूठान नगरपालिका स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्रले नगरपालीका भित्रका विध्यालयहरु १० दिनमा लागि बन्द गर्ने निर्णय गरेको छ। नगरप्रमुख अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा वसेको वैठकले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न निर्णय गरेको हो। निर्णयहरु: -वैशाख १०...बाँकी
प्युठान नगरपालिका १ खैरामा दुध उत्पादन गर्ने उदेश्यले सामुहिक भैसि पालनका लागि किसान हरुले ४० लाख रुपैयाँ पाउने भएका छन । स्थानीय हरुले सिवालय दुद्द उत्पादन सहकारि सस्था निर्माण गरि नगरपालिकामा भैसि पालनका लागि प्रस्ताव...बाँकी
प्युठान, देशभरीका पौडेलहरुलाई गोलबन्द गराउनको लागि अभियान संचालन गरेको पौडेल बंश महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश समितिका संयोजक हरिलाल पौडेलले बताउनुभएको छ। पौडेल बंश महासंघ जिल्ला शाखा प्युठानको पहिलो जिल्ला भेलालाई सम्बोधन...बाँकी
जिल्ला स्तरीय क्षयरोग तथा कुष्ठ रोग कार्यक्रमको कोहर्ट नतिजा बिस्लेषण तथा दोस्रो चौमासिक समिक्षा गोष्ठी आज स्वास्थ कार्यालय प्युठानमा सम्पन्न भएको छ । यस आर्थिक बर्ष २०७७/७८ को दोस्रो चौमासिक सम्म प्युठान जिल्लाभर बाट १५९...बाँकी
प्युठान,जिल्लामा प्रधानमन्त्री रोेजगार कार्यक्र अन्तरगत २८ सय ३७ जनाले कामदारले रोजगार पाएका छन । १५ करोड भन्दा बढी लागतमा जिल्लाको नौ पालिका भित्रका बेरोजगारले रोजगार पाएका हुन । प्रत्यक पालिकाको लगभक ५ सय भन्दा बढी...बाँकी
झिमरुक गाउँपालिका-३ का १५ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । वडा कार्यालयले उनीहरुलाई विहीबार एक कार्यक्रम गरि सम्मान गरेको हो । ७० वर्ष उमेर माथीका १५ जना जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको वडा अध्यक्ष...बाँकी
जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक मेसिन (जिन एक्सपर्ट ) हस्तान्तरण गरेको छ। उक्त मेसिन बि एन...बाँकी
पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा...बाँकी