जिल्लाको प्रतिष्ठित गैर सरकारि संस्था फुलबारी एकीकृत ग्रामिण बिकास संस्था खैराको अध्यक्षमा छन्द बहादुर बस्नेत निर्वाचित भएका छन । शनिवार सम्पन्न नबौ अधिबेशनबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यिय नया कार्य समिती सर्वसम्मत निर्बाचित भएका हुन ।...बाँकी
प्यूठानमा शनिवार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दाङबाट चुँजाठाँटी जाँदै गरेको ना ४ ख ५१९४ नं. गाडीको ठक्करबाट प्यूठान नगरपालिका ७ बड्डाँडा निवासी हुकुमे सार्किको ज्यान गएको हो । मल्लरानी...बाँकी
गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो, घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए । विजुवार अस्पतालमा सामान्य उपचार गरिसकेपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या रहेछ । उपचारका लागि भैरहवा...बाँकी
दशैँ, तिहार, छठपर्बलाई लक्षित गरि प्यूठान जिल्लामा यात्रु सहायता कक्ष निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठान ले जिल्लाको दरभान, चकचके , र बाग्दुलामा शुक्रबार देखि सहायता कक्ष सुरुवात गरेको हो । दशैँ तिहार...बाँकी
ज्येष्ठ नागरिकहरुलाइ स्याहार गर्ने स्याहारकर्ताहरुलाइ शुक्रवार विजुवारमा सम्पन्न गरिएको छ । ३१ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७८ को अवसरमा प्यूठान नगरपालिका नगर स्तरिय ज्येष्ठ नागरिक सञ्जाल समितिले उनिहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा प्युठान...बाँकी
नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार...बाँकी
माण्डबी गाउॅपालिकाको केन्द्र बनेपछि प्यूठानको जस्पुर (चकचके) क्ष्ँेत्रको सान बढेको छ । माडि नदि किनारको जस्पुरमा गाउपालिका सरेपछि पछिल्लो समय चम्कीदै गएको हो । यहा विकास निर्माणका काम धमाधम हुदै छन् । यसले स्थानीय बासिन्दा...बाँकी
जबरजस्ती करणीको आरोपमा प्यूठान प्रहरीले १ जना पक्राउ गरेको छ । नौबहिनी गाउपालिकाकि ४८ वर्षिय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा सोहि स्थानका १ जना ४३ वर्षिय पुरुषलाई मंगलवार पक्राउ गरेको हो । जिल्ला अदालत प्यूठानबाट...बाँकी
चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने चलनले गर्दा उपभोक्त सधै ठगिन परेको छ । सरोकारवाला निकायले नियमित बजार अनुगमन नगनार्ले मुख्य बजार केन्द्रहरूमा अखाद्य वस्तु बिक्री गर्ने, अनुमति नभएको ढक तराजु प्रयोग, मूल्यसूची नराखी व्यवसाय...बाँकी
जिल्ला अस्पताल विजुवार प्युठानले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा सम्पन्न गरेको छ। कार्यक्रममा अस्पतालले आर्थिक बर्ष २०७७÷०७८ मा बिशेषज्ञ सेवा सुरु गरि उत्कृष्ट बर्षको रुपमा लिनुपर्ने निश्कर्ष निकालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले...बाँकी
महिलाको विरुद्धमा हुने सम्पूर्ण हिंसात्मक कार्यहरू नै महिला हिंसा हो । यस्तो प्रकारको हिंसाले कुनै पिडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समूहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधिरित हुन्छ अर्थात महिला भएकै कारण...बाँकी
प्यूठानका २ क्रिकेट खेलाडिले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा डेव्यू गरेका छन् । पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्वय चाइनामेन स्पिनर तूल बहादूर थापा र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पहिलो खेलमै...बाँकी