News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

प्यूठान कम्युनिस्टमा छैन पुस्तान्तरण : घुमीफिरी उनै

नेकपा मसालको चुनाबी मोर्चा रास्ट्रिय जनमोर्चा (राजमो) अध्यक्ष कृष्ण खड्काले पार्टी अध्यक्ष सम्हालेको २६ वर्ष बढी भयो । लोकतान्त्रिक विधिबाट नेतृत्व परिवर्तन भएको भए सम्भवत ६५ वर्षीय खड्का जेष्ठ कम्युनिस्ट मञ्चमा रहन्थे । पछि पार्टीको...बाँकी

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम खरेल

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा घनश्याम खरेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।  खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित समेत गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश...बाँकी

गर्भवतिका लागि ओखरकोट स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु

जिल्लाको ओखरकोट स्वास्य चौकिमा अल्ट्रासाउण्ड सेवा सुरु गरीएको छ । गर्भावस्थामा रहेका महिलाहरुको समयमै गर्भजाँच गरी जटिलता पत्ता लगाई समस्याको पहिचान गर्ने उदेश्य अनुरुप बिहिवारदेखि झिमरुक ५ मा रहेको स्वास्थ्य चौकि बाट सेवा सुरु गरीएको...बाँकी

प्यूठानका तुल बहादुर इपिएलमा भैरहवाबाट छनोट : को हुन उनी ?

प्यूठानका एक युवा क्रिकेटर तुल बहादुर थापा मगर चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सको ट्यालेन्ट हन्ट मार्फत छनोट भएका छन् । नौबहिनि गाउँपालिका ५ डामृ निवासी तुल बहादुर चाइनामेन स्पिनर हुन् । प्यूठानमा...बाँकी

प्यूठानमा विद्युत झ्याप्प झ्याप्प : उपभोक्तालाइ हैरानी

पछिल्लो समय प्यूठानमा बिद्युत आउने जाने समस्या धेरै बढेको छ । दैनिक ५० देखि ६० पटक सम्म विद्युत जान थाले पछि सेवाग्राहि हैरान भएका छन । बिद्युतबाट संचालन हुने विभिन्न उद्योग धन्दाहरु संचालन हुन नसकेको...बाँकी

सम्झनामा खगुलाल गुरुङ : अधुरो नौलो जनवाद

कुनै सयम कम्युनिस्ट पार्टी हुँ भन्दा जेल जानुपथ्र्यो । त्यसैले त्यो बेला प्यूठानमा कम्युनिष्ट पार्टीको विउ पनि थिएन । बाहिर पढ्न गएकाहरु पनि जिल्लामा आएर कम्युनिस्ट भन्न सक्दैनथे । यस्तो बेला खगुलाल गुरुङ सहित ७...बाँकी

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त...बाँकी

२० वर्ष देखि निरन्तर तरकारी खेतिमा

प्यूठान नगरपालिका ४ ढाडमंग्राका ४६ वर्षीय भिमबहादुर थापा तरकारी खेतिमा लागेको २० वर्ष भयो । हिउँदे/बर्खे तरकारी बिक्रि गरेर उनको परिवार चलेको छ । सुरुमा मकै/गहुँ लगाउने बारीका पाटाभरी तरकारी रोप्दा उनलाई छिमेकीले खिसी गर्थे...बाँकी

हाम्रो नजर : चेरनेटामा नगरपालिकाको स्वागत गेट

प्यूठान नगरपालिकाले माण्डवी गाउँपालिकाको सीमाना चेनेटामा स्वागत गेट निर्माण गरेको छ । दुई वर्ष पहिले उपभोक्ता समिति मार्फत ५ लाख ५० हजार खर्च गरेर निर्माण गरेको गेटमा नगरपालिका भित्रका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरुको तस्बिर राखिएका...बाँकी

हाम्रो नजर : बाग्दुला-बाहानेसम्मको यात्रा कहिले होला सहज ?

उत्तरी प्यूठानको मुख्य व्यापारी केन्द्र बाहाने बजार पुग्ने मुख्य सडकमा यात्रा गर्न निकै सास्ती हुन्छ । हिजोआज जहिँतहिँ खाल्डा खुल्डिले सडक खेतका गहरा जस्तै छ । सडकमा पानी नजमेको देख्नको लागि हिउँद नै पर्खनुपर्छ ।...बाँकी

प्यूठानमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै

प्यूठानमा आत्महत्याको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा १ सय १० ले आत्महत्या गरेका छन् । आ.व. २०७६/०७७ मा ६३ जनाले आत्महत्या गरेका थिए । तुलनात्मक...बाँकी