News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार, हाम्रो नजर

हाम्रो नजर : चिस्यान केन्द्रले मन सिचो

प्यूठान नगरपालिका-४, बिजुवारमा १०० मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन भएको छ । शीतभण्डार निर्माण भएर सञ्चालनमा आएपछि यस क्षेत्रका किसान हौसीएर आफूले उत्पादन गरेको उत्पादन शितभण्डारमा राखेका छन् । तर,शितभण्डारीमा राखीका कृषी उपजको गुणस्तर खस्कीएको...बाँकी

चेरनेटा काटेर गएकाहरु फर्कनुपर्छ

गीत संगीतका सर्जक तथा नेता मणीचन्द्र थापाले लेखेको गीत ‘चेरनेटी काटेर जानुभो, आउने ठेगान कहिले हो-कहिले हो, सिउँदोमा सिदुर सारेर जानुभो, घरको दुःख के गर्ने कल्ले हो’ बोलको गीत कुनै बेला प्यूठानी माझ निकै लोकप्रिय...बाँकी

शिक्षकहरुको तलबले विद्यार्थीहरुलाई जुट कार्पेट

गौमुखी गाउँपालिका प्यूठानको अर्खा माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यार्थीहरुलाई जुट कार्पेट किनेर पढाउन थालेका छन् । कोरोना संक्रमणको दर घटेसँगै विद्यालयमा पढाई सुचारु हुँदा विद्यार्थीहरुको चाँप बढेपछि शिक्षकहरुले २ दिनको तलव भत्ता खर्च गरी...बाँकी

भालुबाङ-प्यूठान सडकमा सकस : गाडि बढे, सडक बढेन, वर्षामा झन सास्ती

भालुवाङ-प्यूठान सडकमा सुधारको काम अलपत्र परेपछि सर्वसाधारणले सास्ती सहनु परेको छ । वषांै पहिले निर्माण भएको सडक फराकिलो बनाउने काम निकै सुस्त गतीमा भइरहेको छ । यो सडकमा यात्र गर्ने पात्रुले निकै दुःख पाइरहेका छन् ।...बाँकी

नीति भन्दा नेता केन्द्रित कांग्रेस महाधिवेसन

स्थापनाको हिसाबले नेपाली कांग्रेस नेपाली राजनीतिमा सवै भन्दा जेठो पार्टी हो । नेपाली कांग्रेस यतिबेला पार्टिको चौधौं महाअधिबेसनको प्रकृयामा अगाडि बढिरहेको छ । वार्ड, गाँउ/नगरपालिका, निर्वाचन क्षेत्र अधिवेशन हुँदै यही मंसिर ९ गते देखि १४...बाँकी

रातामाटामा नमुना नर्सरी : जसले बेर्ना बेचेरै पक्कि घर बनाए

तरकारीका बेर्ना उमारेरै यहा“का किसान लोकराज पोख्रेलले वार्षीक लाखौ कमाउँछन् । स्कूल पढ्दाको उमेरदेखि कृषि कर्ममा पौरख थालेका पोखरेल यो ब्यवसायबाट नाम र दाम दुवै कमाएका छन् । पढाई खर्च जुटाउन प्याज, गोपी र कागतीका...बाँकी

राजनीतिमा महिलाको सहभागिता किन न्यून ?

विश्वभरि नै राजनीतिलगायत हरेक क्षेत्रमा महिलाको सकृयता न्यून रहने गरेको छ । विश्वकै सबैभन्दा विकसित भनिने र लैङ्गिक समानताको वकालत गर्ने संयुक्त राज्य अमेरिकामा समेत महिलाहरू राजनीतिमा कम मात्र अगाडि आउने गरेका छन् । विकसित...बाँकी

५ हजार बढी सवारी कारवाहीमा ३१ लाख राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले गत आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख २३ हजार ५ सय राजस्व संकलन गरेको छ । ट्राफिक नियम उलंघन गर्ने ५ हजार २ सय सवारी तथा चालकलाई कार्वाही गरि राजस्व...बाँकी

सभामुखको आव्हानमा सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली अनुपस्थित

सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख सापकोटाद्वारा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई छलफलका लागि...बाँकी

असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गरिने

यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको जानकारी दिए। ‘बैंक तथा वित्तीय...बाँकी

एमाले प्यूठानको भदौ ३१ मा जिल्ला भेला हुने

नेकपा एमाले प्यूठानको भदौ ३१ गते जिल्ला भेला हुने भएको छ । एमाले जिल्ला कमिटि प्यूठानको आइतवार पार्टी कार्यालय विजुवारमा सम्पन्न जिल्ला कमिटि बैठकले यस्तो निणर्य गरेको प्रचार विभाग प्रमुख नेगनसिंह कुवरले जानकारी दिए ।...बाँकी