News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, स्वास्थ्य

जुम्रिमा दुरी कायम गरेर योगअभ्यास

कोरोना भाईरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै प्यूठान नगरपालिका ४ जुम्रीमा दुरी कायम गरेर योगअभ्यास हुने गरेको छ। सरिरको रोगप्रतिरोध क्षमता वृद्घी गर्न साथै सारिरिक तथा मानसिक स्वास्थ्यका लागि हरेक दिन योगअभ्यास सञ्चालन भैरहेको हो। उध्योग...बाँकी

प्यूठान जिल्ला एक हप्ता पुर्णरुपमा शिल

प्यूठान जिल्ला एक हप्ताका लागि पुर्ण रुपमा शिल हुने भएको छ। जिल्लाका विभिन्न स्थानिय तहहरुमा समुदायस्तरमा कोरोना संक्रमण देखीएपछी १२ गते विहानदेखी १८ गतेसम्म जिल्ला शिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी...बाँकी

समुदायमा कोरोना फैलिएपछी जुम्रीदेखी टिकुरीसम्म शिल

प्यूठान नगरपालीका ४ जुम्री र ७ टिकुरीमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछी शिल गरिएको छ। समुदायस्तरमै संक्रमण देखीएपछी भदौ १७ सम्मका लागि जुम्रिदेखि टिकुरीसम्म शिल गरिएको छ। यस समयमा अत्यावश्यकवाहेक यातायात, वजार र आवतजावत नगर्न नगरपालीकाले...बाँकी

प्यूठानमा अवैध काठ वरामद, अनुसन्धान जारी

डिभिजन वन कार्यालय प्युठानले नगरपालिका–३ नयावजार जुम्रीबाट अवैध काठ बरामद गरेको छ । वन कार्यालयले सिसौ, आँप र सल्लाको चिरान तथा गोलिया काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय प्युठानका रेञ्जर हरि पौडेलका अनुसार...बाँकी

शंकर परियारको उपचारको लागि कोरियाबाट नेपाली युवाहरुको सहयोग

प्यूठान, टिचिङ हस्पिटल काठ्माण्डौमा उपचारत १५ बर्षिय शंकर परियारको उपचारको लागि कोरियाबाट सहयोग प्राप्त भएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियारको आर्थिक अभावका कारण उपचार हुन नसकेपछि लिस्ने जनसञ्चार राष्ट्रिय साप्ताहिक...बाँकी

प्यूठानमा कोरोनाको कारण एकजनाको मृत्यु

कोरोना भाईरस (COVID 19) संक्रमणपछि उपचाररत प्यूठानका एकजनाको मृत्यु भएको छ। स्वर्गद्धारी नगरपालिका ७ प्यूठानका ६४ वर्षिय मान वहादुर गौतमको उपचारको क्रममै मृत्यु भएको हो। सुक्रवार बुटवल स्थित कोरोना विशेष अस्पतालमा गौतमको मृत्यु भएको स्वास्थ्य...बाँकी

यसपालिको हरितालिका तिज र कोरोना महामारी

तिज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपुर्ण चाड हो। जुन भाद्र शुक्ल द्धितियादेखि पञ्चमी तिथीसम्म ४ दिन मनाउने गरिन्छ।तिजमा खासगरि भगवान शिवको पुजा आरधना गरिन्छ।तिज नेपालभर त मनाईन्छ नै भारतका कुनै कुनै प्रान्तहरुमा पनि मनाउने गरिन्छ।...बाँकी

देउखुरीकाे पाखापानीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु, शब अझै उठेन

देउखुरीमा आज टिप्परको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिदा सोही ठाउँ निवासी सचिन कुमालका छाेरा बर्ष...बाँकी

नेपाल बिद्युत प्राधिकरण नेपालको सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान बन्यो

नेपाल बिद्युत प्राधिकरण नेपालको सर्वाधिक नाफा गर्ने सार्वजनिक संस्थान बन्न सफल भएको छ। सोमबार आफ्नो ३५ औं बार्षिक उत्सवको अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक बर्ष २०७६/०७७ मा ११ अर्ब ४ करोड नाफा...बाँकी

शनिवारको त्यो ‘मर्निङवाक’

श्रावण चौथो शनिवार(२४ गते) विहानै हरि भण्डारी र म कोठावाट मर्निङवाक निस्कियौँ। प्राय हाम्रो मर्निङवाक वतासेडाडा वा झिमरुक नदिको किनारामा हुन्थ्यो तर, त्यो दिन भने त्यसो भएन। हामि विजुवार टारी हुदै ईन्द्रेडाडा पुग्यौँ। फर्किएर विजुवार...बाँकी

कोरोना जोखिम न्यूनिकरणका लागी बिजुवारमा मास्क बितरण

सोमवार विजुवार बजारमा हिड्ने मानिसहरुलाइ मास्क वितरण गरिएको छ । कोभिड १९ को जोखिमलाइ न्युनिकरण गर्ने उदेश्यले प्युठानका युवा व्यावसायी मेघा फर्निचर विजुवारका संचालक तथा उद्योग वाणिज्य संघ प्यूठानका बस्तुगत सदस्य सुर्यचन्द्र खनालले ५ सय...बाँकी

नेपालमा कृषिको विद्यमान अवस्था

नेपाल कृषि प्रधान देश हो, यसमा दुईमत छैन। यसले नेपालको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान पुर्याएको छ। यहाँका ६२ दशमलव ४ प्रतिशत (पन्ध्रौँ योजना अनुसार) जनता कृषि पेशामा संलग्न छन्, तर ७ प्रतिशत किसानसँग...बाँकी