गत वर्षदेखि बाढीले प्रभावित गरेको मरन्ठानाको बुढदेवि वस्तिभन्दा माथि बायो–इन्जिनियरिङको काम सुरु हुँदैछ । उक्त काम सुरु भइरहेको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए । बायो–इन्जिनियरिङ अन्तरगत वृक्षारोपण र बिरुवाजन्य संरचनाहरूबाट माटोको क्षयीकरण...बाँकी
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरू सहमतिमा पुगेका छन् । विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया २/३ वर्षभित्रै टुंगोमा पुर्याउन सकिने सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । गृहमन्त्री...बाँकी
आज बिहान प्युठान नगरपालिका ९ र १० सीमा पर्ने बुढदेवि बजार क्षेत्रमा भुसवाङखोलामा आएको बाढी पस्दा दर्जनौँ स्थानीय विस्थापित भएका छन् । घरमा माटो ढुंगा सहितको लेदो पसेर स्थानीयको लत्ताकपडा,अन्नपात पुरेको छ । खोलामा लेदो...बाँकी
ओरालो बाटो झरेर थाकेका ८ जना महिलाहरू प्युठान नगरपालिका ५ ढुँगेठाँटी बजारमा पुगेर भारी बिसाउँछन् । प्रायको डोकाबाट कुखुराको भाले कराएको आवाज आउँछ । बाटो छेउमा आड लिएर भारी बिसाउँछन्, आफैले ल्याएको खाजा खान्छन् र...बाँकी
उत्तरी प्युठानको मुख्य व्यापारी केन्द्र बहाने बजार पछिल्ला केही वर्षयता फेरिँदै गएको छ । स्थानीय तह कार्यान्वयनसंगै नौबहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र बनेसँगै बहाने बजार क्षेत्रमा चहलपहल बढ्न थालेको हो । नौबहिनी गाउँपालिकाले बहाने बजारलाई...बाँकी
सरकारले ३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर...बाँकी
मेष वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वृष भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र...बाँकी
पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेकी छन् । सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नं।को...बाँकी
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले...बाँकी
मेष आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वृष आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन...बाँकी
रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा देविस्थानमा पहिरो खस्यो होला की नाइँ ? यी दुई जिल्लाका बासिन्दा यही चिन्ताका बिच वर्षामा सिङ्गल लेन रहेको यो सडकमा...बाँकी
प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको ४ बर्ष बढी भयो । पहिले देखिनै खेती किसानी गर्दै आएकी कार्कीले व्यवसायिक पशुपालनबाट राम्रो आम्दानी भैरहेको बताइन् । फर्ममा...बाँकी