जिल्ला प्रहरी कार्यालय प्युठानले पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयको हलमा आइतवार पत्रकार भेटघाट कार्यक्रम गरी गत आर्थिक वर्षको प्रगति सार्वजनिक गरेको हो । आ.व. २०८०/०८१ को वार्षिक प्रगति विवरण...बाँकी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेस गर्ने तयारी गरेको श्रोतले बताएको छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत...बाँकी
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोषनले आफ्ना गुरु कृष्णगोपाल श्रेष्ठलाई सम्मान गरेका छन् । गुरु पूर्णिमाको अवसर पारेर अधिकारीले कक्षा १० सम्म पढाएका श्रेष्ठलाई दोसल्ला र फलफूल सहित सम्मान गरेका हुन् । सम्मानको क्रममा प्युठान...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले सुनाएको ७ बुँदे सहमति यस्तो छ : १. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको...बाँकी
मेष विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वृष प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ ।...बाँकी
नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे बस्नेछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको उक्त पार्टीले जनाएको छ । दलको बैठकमा सरकार, संसद...बाँकी
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको बताएका छन् । कतारको दोहामा भएको एक कार्यक्रमलाइ सम्बोधन गर्दै नेता पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् । पोखरेलले...बाँकी
सिमलतालमा असार २८ गते पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ । नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था...बाँकी
मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् । वृष : आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ ।...बाँकी
राष्ट्रिय सभाको बैठक आज दिउसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्रिले थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने संभावित कार्यसूची रहेको छ । त्यस्तै आज हुने सोह्रौँ अधिवेशनको २८ औँ बैठकमा राष्ट्रपतिको कार्यालयवाट...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा प्यूठानको भिंगृ जलुकेमा अवस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र अच्युत पुडासैनी प्यूठानमा जिल्ला प्रथम भएका छन् । एसइइ–२०८० मा सहभागी भएका विद्यार्थीमध्ये पुडासैनीले ३.९५ जिपिए लिएर जिल्लामा प्रथम भएका...बाँकी
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै...बाँकी