स्वर्गद्धारी नगरपालिका–८, बर्जीबाङको जंगलबाट लागेको आगो प्यूठान नगरपालिका–२, स्थित ढाँडको बस्ती नजिक आउन थालेको भन्दै स्थानीय बासीन्दा त्रसीत भएका छन् । हिजो बेलुकादेखि जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । ढाँड बस्तीका १५, १६...बाँकी
बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो...बाँकी
प्यूठान नगरपालिका–६ का २० वर्षीय भुवन गयलमगर स्थानीय तह निर्वाचनको लागि सरकारले भर्ना गर्न लागेको म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका छन् । परीवारको आर्थिक अवस्था कमजोर भएकाले दुई महिनाको लागि मात्रै भए पनि...बाँकी
गाउँपालिकाको सामान्य परिचय :– गौमुखी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी प्रदेशमा पर्दछ । भौगोलिक हिसावले ८२ डिग्री ५७’३०’’ देखि ८३ डिग्री ६’ पूर्विदेशान्तरसम्म तथा २८ डिग्री १०’३०’’ देखि २८...बाँकी
जिल्लाको माण्डवी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । सोमाबार लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि पालिकाले...बाँकी
मल्लरानी गाउँपालिका ३ मुनडाँडा स्थित जनकल्याण आधारभूत विद्यालय चौथिलगाउनेमा रिक्त रहेको कार्यालय सहयोगी पदपूर्ती गर्ने विषयमा विवाद हँुदा विद्यालयमा पठनपाठनमा असर परेको छ । गत कार्तीक २९ गते अन्तरबार्ता र प्रयोगात्मक परिक्षाबाट स्थानीय गोपाल खत्री...बाँकी
नौबहिनी गाउपालिका १ स्याउलीबाङ्गमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नौवहिनी गाउँपालिका वडा नं.१ स्यालीबाङ्गका नर बहादुर बुढाको घरमा आगोलागी हुदाँ...बाँकी
प्यूठानमा ८३ हजार ८४ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार आयोजना गरेको टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात सम्बन्धी सञ्चारकर्मीहरुसगँको अभिमुखीकरण कार्यक्रममा टाइफाइड...बाँकी
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्युठानमा म्यादी प्रहरीको आज लिखित परीक्षा भएको छ । गणतान्त्रिक खेल मैदान बिजुवार प्युठानमा बिहान ७ बजेदेखि लिखित परीक्षा दिनेहरुको भिड लागेको थियो । उनिहरुको भिडले...बाँकी
नेपाली हर्ट ग्रुपले उपचारमा समस्या परेका २ बिरामीलाई आर्थिक सहयोग गरेको छ । हर्ट ग्रुपले मल्लरानी गाउँपालिका-१ का नवजात शिशुको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरेको छ भने सुनसरीका ४६ वर्षिय किड्नी पिडित...बाँकी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्तर्गत पकेट, ब्लक र जोन विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी कार्यक्रम भएको छ । बुधबार परियोजना इकाई, प्युठानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका कृषि शाखा...बाँकी