News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

सहकारीकर्मीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम

सहकारी संघ/संस्थाका पदाधिकारीहरुका लागि १५ दिने नेतृत्व तथा संस्थागत विकास तालिम बुधबारदेखि सुरु भएको छ । सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरको आयोजनामा सुरु भएको तालिमको सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेले पानसमा दिप प्रज्वलन गरी...बाँकी

प्याव्सन प्यूठानको नवौ साधारण सभा सम्पन्न

निजी ताथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याव्सन) प्यूठानको नवौ बार्षिक साधारण सभा शुक्रवार जुम्रीमा सम्पन्न भएको छ । प्याव्सन प्यूठानका जिल्ला अध्यक्ष दिपेन्द्र जिसीको अध्यक्षतामा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी रहेका थिए । कार्यक्रममा बोल्दै...बाँकी

बलाराम, पुनम र गणेशले जिते अरुणको बम्पर उपहार

प्युठानको बाग्दुला स्थित उपल्लो चोकमा रहेको अरुण अर्डर एण्ड सप्लायर्सले यस बर्ष दशै तिहारको बेला नयाँ नयाँ योजना सहित ल्याएको बम्पर उपहार योजनाका बिजेताहरुको नाम सार्वजनिक गरेको छ । अरुण अर्डर एण्ड सप्लायर्सले हरेक बर्ष...बाँकी

बर्द बहादुर गणले मनायो राष्ट्रिय एकता दिवस

प्यूठानमा रहको बर्द बहादुर गणले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । दिवसको सन्दर्भमा राष्ट्रिय अपांग सेवा संघ प्यूठान मार्फत सञ्चालीत अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा कम्बल प्रदान गरेको छ ।...बाँकी

आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै

पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक बर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ...बाँकी

प्यूठानमा गैरकाष्ठ वन पैदावारबाट मात्रै भित्रन्छ वार्षीक ७ करोड

पछिल्लो समय जिल्लाका किसानले गैरकाष्ठ वन पैदावार विक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । गैरकाष्ठ वन पैदावार, श्रीखण्ड, टिम्मुर, अल्लोधागो, दालचिनी, रिट्ठा लगायत जडिबुटी विक्रि गरेर जिल्लामा ७ करोड भन्दा बढि रुपैयाँ भित्रने गरेको...बाँकी

गौमुखी संरक्षीत वन क्षेत्र अझै घोषणा भएन

नेपाल सरकारबाट २०६९ सालमा स्वीकृत भएको गौमुखी/नौबहिनी संरक्षित क्षेत्र अझै घोषणा हुन सकेको छैन् । संघियता कार्यन्वयन संगै प्रदेश सरकारले संरक्षित वन क्षैत्र घोषणामा ढिलाइ गरेका कारण संरक्षित वन घोषणा हुन नसकेको हो । गौमुखी/नौबहिनी...बाँकी

धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा ल्याव उद्घाटन

मल्लरानी गाउँपालिका– ३ को धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा प्रयोगशाला (ल्याव) सेवाको उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापाले मंगलबार प्रयोगशाला (ल्याव) सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि...बाँकी

भिंगृ–स्वर्गद्वारी सडक सुधार गरिदै

जिल्लाको मुख्य पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने भिगृ–स्वर्गद्धारी सडक सुधार हुने भएको छ । बर्सेनी भइरहने सडक दुर्घटनालाई कमगर्ने उदेश्यले सडक डिभिजन कार्यालय प्यूठान मार्फत यसवर्ष सडक सुरक्षाको कामगर्न थालिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालय...बाँकी

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम आज बिहान १० देखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने...बाँकी

प्यूठानमा नेपाल टेलिकमको सेवा प्रवाहमा गुनासो

नेपाल टेलिकमको सेवा प्रवाहमा सेवाग्राहीहरुले गुनासो गरेका छन् । प्यूठानमा ग्राहकहरुले समयमै सेवा नपाएको भन्दै नेपाल टेलिकम प्रति गुनासो गरेका हुन । जिल्लाका धेरैजसो कार्यालयहरुमा पछिल्लो समय अनलाइन तथा इन्टरनेटको माध्यमद्धारा काम गरिदै आएको छ...बाँकी

नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले पूर्वतयारीमा जुट्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठ्माण्डौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले पूर्व तयारी आवश्यक रहेको बताएका छन् । बुधबार काठ्माण्डौंमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल...बाँकी