स्वर्गद्धारी नगरपालिका ५ सारी प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भिगृबाट सारी जाँदै गरेको लु २ च ६१ नम्बरको डबलक्याप जिप अनियन्त्रित भई दुर्घटना हुँदा स्वर्गद्धारी नगरपालिका वडा नं. ५ का ६८...बाँकी
मल्लरानी गाउँपालिका प्यूठानले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरु गरेको छ। गाउँपालिकाको आयोजनामा सुरु भएको खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका आधारभूत र मा.वि. गरि १३ वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ठाकुर आचार्यले बताए। जिल्ला सदरमुकाम खलंगामा...बाँकी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुुग्ने भएकाले यसको ‘डिपार्चर नै आवश्यक भएको बताएकी छिन् । त्यसका लागि आफूहरु निरन्तर लागिरहेकाले क्रमशः नतिजा पनि आउन सुरु गर्ने उनले बताए...बाँकी
सरकारी कर्मचारीले लुम्बिनी प्रदेशमा ‘महिनावारी बिदा’ पाउने भएका छन्। लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका हुन । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको...बाँकी
प्यूठानमा जेष्ठ तथा अशक्तता (क र ख वर्गका)भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा स्थानीय तहहरुको सहकार्यमा मंसिर २४ गतेदेखि ३० गते सम्म यो कार्यक्रम सञ्चालन हुने स्वास्थ्य कार्यालय...बाँकी
विदेशमा लाखौ कमाउने गिरीराज भण्डारी नेपालमा आएर व्यवसायिक रुपमा मौरी पालन गर्दै आएका छन् । प्यूठानको प्यूठान नगरपालिका–४ टारीका गिरीराज भण्डारीले मौरी पालन गर्न थालेको करिब ४ बर्ष भयो । २ लाख लगानीबाट सुरु गरेको...बाँकी
समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा प्यूठानमा ३ जना स्वास्थ्यकर्मी र समाज सेवीलाई सम्मान गरिएको छ । शुक्रवार साझ प्यूठान अस्पतालको प्राङ्गणमा दिप प्रज्वलन गरि दिवस...बाँकी
हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी सरोकारवालाहरुसँग एक १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभागले २५ भन्दा बढी विभाग स्तरिय कार्यालयहरुलाई आमन्त्रित गरी...बाँकी
प्युठान अस्पताल बिजुवारमा शल्यक्रिया मार्फत बच्चा जन्माउनेको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक बर्षको साउनदेखि यता १ सय ५६ जनाको शल्यक्रिया मार्फत प्रसुती गराईएको अस्पतालले जनाएको छ। गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको...बाँकी
भूकम्प पीडितहरुको सहयोगार्थ रुकुम पश्चिम पुगेको नेकपा एमाले प्यूठानको टोलीले भत्किएका संरचना हटाउन थालेको छ । नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज विष्टको नेतृत्वमा २२ जनाको टोली गत मंसिर ५ गते भूकम्प प्रभावित क्षेत्रमा पुगेको...बाँकी
सरकारले जंगली बँदेललाई कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गरेको हो । जसअनुसार निजी खेतबारीमा आई बालीनालीमा क्षति पु¥याउनले जंगली बँदेललाई अनुमति...बाँकी
प्यूठानको ऐरावती गाउँपालिका वडा न. ५ का यूवाहरुले तिहारमा देउसी भैलो खेली उठेको रकम बिपन्न परिवारका सदस्यलाई सहयोग गरेका छन । स्थानीय सुदन बावु थापाको नेतृत्वमा युवाहरुले भैलो खेलेर ३० हजार ६ सय २५ रुपैया...बाँकी