News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले...बाँकी

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा मनाईयो

२०औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाईएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न निकायहरुले कार्यक्रम गरि धान दिवस मनाईएको हो । सरुमारानी गाउँपालिकाले धान रोपेर दिवस मनाएको छ । पालिकाले चालु आर्थिक बर्षदेखि धान दिवस...बाँकी

नौबहिनीले खरिद गरेको एम्बुलेन्स सञ्चालनमा आउँदै

नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको  छ । आज मंगलबार पालिकाले पुँजाआजा गरि औपचारिक रुपमा एम्बुलेन्सको उदघाटन गरेको हो । रा १ झ २३६ नं को एम्बुलेन्स करिब २४ लाखमा खरिद गरिएको नौबहिनी गाउँपलिकाले जनाएको छ...बाँकी

डाक्टर पौडेलका कारण मेरो अवस्था परिवर्तन भयोः दुबै खुट्टा गुमाएकि मिना

दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन । उनको...बाँकी

कस्तो ल्याए प्यूठानका स्थानीय तहले बजेट ?

शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका प्यूठानका स्थानीय तहहरुले आईतबार आर्थिक वर्ष २०८०÷०८१ मा खर्च गर्ने गरि बजेट ल्याएका छन् । उत्पादनलाई प्रोत्साहन गर्नेगरि युवालाई गाउँमै रोजगारी दिने योजना सहित आगामी वर्षको लागि स्थानीय सरकारहरूले...बाँकी

प्यूठानमा छैन सर्पदम्सको उपचार केन्द्र : सर्पले डसेर बालकको मृत्यु

सरोकारवाला निकायको लापरबार्हीका कारण प्यूठानमा हरेक वर्ष सर्पले डसेका बिरामीको उपचार अभावमा ज्यान जानेगरेको छ । प्यूठानमा सर्प दम्स उपचार केन्द्र नहुँदा र सर्पले डसेका बिरामीको उपचार गर्ने तालिम प्राप्त चिकित्सक नभएका कारण बिरामीको उपचार...बाँकी

स्वर्गद्धारी दुर्घटनामा घाइते ८ जनाकै मृत्यु

स्वर्गद्धारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीहरुको दुर्घटनामा परेर मृत्यु भएको हो । सोमबार दिउँसो स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च...बाँकी

स्वर्गद्धारी जिप दुर्घटना : ८ घाइते, थप विवरण आउन बाँकि

स्र्गद्धारी दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटना हुँदा २ जना पुरुष, २ जना महिला र ४...बाँकी

कर्मचारी माथी हातपात अपडेट झिमरुकमा कामकाज ठप्प

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएपछि शुक्रबार यहाँका कर्मचारीले विरोध स्वारुप पालिकाको कामकाज ठप्प पारेका छन् । कामगर्न सहज नभएको भन्दै पालिकाबाट सेवा प्रदान नगरेको कर्मचारीले बताएका छन् । गाउँपालिका अध्यक्ष पितबहादुर महतराका छोरा...बाँकी

दाङबाङका विद्यार्थीको दुःख कस्ले बुझ्ने ?

प्यूठानको ऐरावती गाउँपालिका–१,दाङबाङ माविमा अध्यनरत डाब्रा, माझीदमार, सल्लीकोट क्षेत्रका विद्यार्थीले विद्यालय पुग्न समस्या भएको गुनासो गरेका छन् । ऐरावती गाउँपालिकाको सहयोग र झुलेनी यूनाईटेड नेटवर्क प्रालिको आयोजनामा भएको स्थानीय सरकार र विकासको सवाल विषयक युवाहरुसंग...बाँकी

अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि झिमरुक गाउँपालिकाको सेवा प्रवाह बन्द

झिमरुक गाउँपालिका प्यूठानमा गाउँपालिका अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि गाउँपालिकाको सेवाप्रवाह अनिश्चितकालका लागि बन्द हुने भएको छ । बुधवार दिउँसो योजना तथा तथ्यांक शाखामा कार्यरत दिपक जि.सी.लाई गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन...बाँकी

प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात

झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात गरेका हुन् । भुक्तानीका लागि स्थानीय उपभोक्ता समितिका २...बाँकी