News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, कृषि, बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

बाख्रापालनमा रम्दै पूर्व हवल्दार

सरकारी जागिर खाएर सुखमय जीवन बिताउने रहर सबैको हुन्छ । सरकारी जागिर पछिको पेन्सन बाँकि जीवन बिताउने सजिलो माध्यम हो । गाउँमै माध्यामिक तहसम्मको अध्ययन पुरा गरे नेपाल प्रहरीमा जागिर खाएका ऐरावती गाउँपालिका वडा नं....बाँकी

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने मानिसको पहुँच छैन । त्यसैले लाखौ रुपैयाँ पर्ने सम्पत्ति बेहाल अवस्थामा छन् । तर, तस्बिरले झल्काउने कथा भन्दा यथार्थ बेग्लै...बाँकी

झिमरुक बिजुली–लिफ्ट खानेपानी आयोजनाको काम अघि बढ्ने

आयोजनाको स्टीमेटमा समस्या भएर रोकिएको झिमरुक बिजुली लिफ्ट खानेपानी आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । निर्माण व्यबसायि र गाउँपालिकाबिच योजना निर्माण गर्ने समझदार भएपछि योजना निर्माणको काम अगाडि बढ्ने भएको हो । २...बाँकी

जुम्रीकाडाकी मिनाको कृतिम खुट्टा बन्ने भयो

दुबै खुट्टा अपाङ्ग भइ घस्रीयर हिड्ने प्युठान जुम्रीकाँडाकी १४ वर्षिया बालिका मिना खत्रीको कृतिम खुट्टा बन्ने भएको छ । उनको समस्या र बाध्यताका बिषयमा प्युठानका धेरै मिडियाहरुले समाचार लेखे , सामाजिक सन्जालमा भाईरल सम्म बनाईयो...बाँकी

५ वर्षदेखि उपचार नपाएका बालकको निशुल्क उपचार हुने

५ वर्षदेखि उपचार नपाएर पेटमा पारिएको प्वालवाट दिसा चुहाउदै कष्टकर जिवन बाँचिरहेका दाङ्गको राप्ती गाउँपालिका वर्डा नं ९ का वालक सन्तोष कुमार पुनको निशुल्क उपचार हुने भएको छ । अवको एक हप्ताभित्र बालकको निशुल्क उपचारका...बाँकी

अल्लो धागोबाट स्याउँलीबाङबासीले भित्र्याउछन् ५० लाख !

प्यूठानको नौबहिनी गाउँपालिका–१,स्याउँलीबाङका स्थानीयले अल्लो धागो बिक्री गरेर वार्षिक ५० लाख गाउँमा भित्र्याउने गरेका छन् । यस क्षेत्रको जंगल, पाखा, पखेरा र बारी छेउमा उम्रने अल्लोको धागोको डल्लो बनाएर स्थानीय महिलाहरुले व्यापारीलाई बिक्रिगर्ने गर्दछन् ।...बाँकी

गौमुखिको दोसाध प्रा.वि. नारिकोटमा पठन पाठन ठप्प

गौमुखि गाउपालिका-७, धरमपानि स्थित दोसाध प्रा.वि.मा पठन पाठन बन्द भएको छ । सोमबार राति आएको हावा हुरिका कारण विद्यालयको छाना उडाएपछि पढाइ बन्द भएको हो । मंगलवारदेखि पढाइ बन्द भएको शिक्षक नारायण जिसिले बताए ।...बाँकी

मलद्वार नभएका दाङ्गका बालकले उपचार अभावमा पेटबाटै दिसा खसाउछन् (भिडियोसहित..)

राप्ती गाउपालिका वडा नम्वर ९ ठाँटिखोला(घोषखोला) निवासी सन्तोष कुमार पुन अहिले ५ वर्षका भए । उनको मलद्वार छैन, चिकित्सकले पेटमा वनाईदिएको प्वालवाट दिसा गर्छन । २०७५ सालमा जन्मेका उनको जन्मदै मलद्वार (दिसा गर्ने प्वाल) थिएन...बाँकी

प्यूठानको धनबाङमा आगलागी, ११ घर जले

प्यूठानको स्वर्गद्धारी नगरपालिका २ धनबाङमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन् । गयराती यहाँको धइरेनी सामुदायिक वनबाट लागेको आगो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...बाँकी

सहकारी सञ्चालकलाई क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम सुरु

प्यूठानका सहकारी सञ्चालकहरुका लागि ४ दिने क्षमता अभिबृद्धि तथा जोखिम व्यवस्थापन सम्बन्धि तालिम जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको छ। जिल्लाका २३ वटा सहकारी संस्थाका प्रतिनिधि सहभागी तालिममा सहकारीको क्षमता अभिबृद्धि तथा संभावित जोखिमको...बाँकी

झिमरुकमा उपाध्यक्षहरुको जमघट

न्याय सम्पादनको क्षेत्रको सिकाइ आदानप्रदान गर्ने उदेश्यले शनिबार प्यूठानको झिमरुक गाउपालिकामा ९ वटै स्थानीय तहका उपाध्यक्ष सहित न्याय समितिका सदस्यहरुको भेला सम्पन्न भएको छ । भेलाको आयोजना झिमरुक गाउपालिकाले गरेको थियो । झिमरुक गाउँपालिका उपाध्यक्ष...बाँकी

अस्पतालमा रहेका बिरामीहरुको लागि फलफूल वितरण

पेशागत महासंघ नेपाल जिल्ला समिति प्यूठानले जिल्ला अस्पतालमा फलफूल वितरण गरेको छ । महासंघको २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार एक कार्यक्रमका विच प्यूठान अस्पतालमा रहेका ३१ जना बिरामीहरुका लागि फलफूल वितरण गरेको हो...बाँकी