प्यूठान जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता गरेपछि मंगलबार एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । ५ बर्ष मुनिका...बाँकी
सरुमारानी गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को खाता बन्द तथा वित्तीय प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २४ गते आइतबार चालु आर्थिक बर्ष २०७९/०८० को खाता बन्द तथा वित्तीय प्रगति सार्वजनिक गरेको हो...बाँकी
सोमवार विहान प्यूठान नगरपालिका–१,खैरामा सर्पले डसेका दुई बालबालिकालाई प्यूठान अस्पतालमा प्राथमिक उपचार सुरु गरिएको छ । अस्पतालमा एन्टि स्नेक भेनम दिएर प्रारम्भीक उपचार सुरु गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खलानले जानकारी दिइन । प्यूठान नगरपालिका...बाँकी
प्यूठान, तपाई मुस्ताङ जानुभएको छ, छ भने मुस्ताङकै झल्को दिन्छ मल्लरानी गाउँपालिका – ३ मा रहेको बुँकीडाँडाले। समुन्द्र सतह देखि १७७५ मिटर उचाईमा रहेको बुकीडाँडामा शनिवार बृक्षारोपण गरियो। डिभिजन बन कार्यालय प्यूठानको आयोजनामा ७ लाख...बाँकी
प्यूठान—जिल्लामा हिंसाका घटनाहरु घट्न नसकेको पाईएको छ । गत बर्षको तुलनामा यस बर्ष पनि विभिन्न खाले हिंसाका घटनाहरु बढेको एक तथ्यांकले देखाएको छ । त्यसमा पनि बालविवाह र दबाबपूर्ण बिवाहको दर बढिरहेको देखिएको छ ।...बाँकी
पहिरोले घर पुरिँदा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले...बाँकी
२०औं राष्ट्रिय धान दिवस प्यूठानमा पनि मनाईएको छ । जिल्लाका विभिन्न ठाउँमा विभिन्न निकायहरुले कार्यक्रम गरि धान दिवस मनाईएको हो । सरुमारानी गाउँपालिकाले धान रोपेर दिवस मनाएको छ । पालिकाले चालु आर्थिक बर्षदेखि धान दिवस...बाँकी
नौबहिनी गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ । आज मंगलबार पालिकाले पुँजाआजा गरि औपचारिक रुपमा एम्बुलेन्सको उदघाटन गरेको हो । रा १ झ २३६ नं को एम्बुलेन्स करिब २४ लाखमा खरिद गरिएको नौबहिनी गाउँपलिकाले जनाएको छ...बाँकी
दुबै खुट्टा अपाङ्ग भई घस्रिएर हिड्ने प्यूठान जुम्रीकाँडाकी १४ वर्षिय बालिका मिना खत्री अहिले खुसी छिन । २ हप्ता भन्दा बढी पोखराको बसाई पछि उनी आईतबार आफ्नो गृह जिल्ला प्युठान जुम्रीकाडा पुगेकी छिन । उनको...बाँकी
शनिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका प्यूठानका स्थानीय तहहरुले आईतबार आर्थिक वर्ष २०८०÷०८१ मा खर्च गर्ने गरि बजेट ल्याएका छन् । उत्पादनलाई प्रोत्साहन गर्नेगरि युवालाई गाउँमै रोजगारी दिने योजना सहित आगामी वर्षको लागि स्थानीय सरकारहरूले...बाँकी
सरोकारवाला निकायको लापरबार्हीका कारण प्यूठानमा हरेक वर्ष सर्पले डसेका बिरामीको उपचार अभावमा ज्यान जानेगरेको छ । प्यूठानमा सर्प दम्स उपचार केन्द्र नहुँदा र सर्पले डसेका बिरामीको उपचार गर्ने तालिम प्राप्त चिकित्सक नभएका कारण बिरामीको उपचार...बाँकी
स्वर्गद्धारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीहरुको दुर्घटनामा परेर मृत्यु भएको हो । सोमबार दिउँसो स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च...बाँकी