News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार, स्वास्थ्य

५८ औ रक्तसंचार सेवा दिवस प्यूठानमा पनि मनाइयो

प्युठानमा  बिभिन्न कार्यक्रम गर्दै ५८ औ रक्तसञ्चार सेवा दिवस मनाइएको छ । सुलभ गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा भन्ने मुल नाराका साथ सुक्रवार यो दिवस मनाइएको हो । रक्तदान संबन्धी विभिन्न नारा लगाउदै...बाँकी

करोड बढी लागतको चिस्यान केन्द्र अलपत्र

प्यूठान नगरपालिकाले सञ्चालनमा ल्याएको चिस्यान केन्द्र अहिले अलपत्र अवस्थामा छ । २०७८ सालबाट सञ्चालनमा आएको चिस्यान केन्द्र बन्द हुँदा किसानहरुले उत्पादन गरेका कृषि उपजहरु त्यहाँ राख्न पाएका छैनन् । १ करोड ४९ लाखको लागतमा बनेको...बाँकी

निर्माण व्यवसायी संघ प्यूठानले ज्ञापन पत्र बुझायो

निर्माण व्यवसायी संघ प्यूठानले आज नेकपा एमाले प्यूठानलाई ज्ञापन पत्र बुझाएको छ । निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरिसके पनि अरबौँ रकम भुक्तानी नहुँदा आफुहरु मारमा परेको भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ । सरकारसंग...बाँकी

दैनिक दुई हजार लिटर दूध भित्रन्छ प्यूठानमा

प्यूठानमा दैनिक दुई हजार भन्दा बढि लिटर दूध जिल्ला बाहिरबाट भित्रने गरेको छ । जिल्लालाई आवश्यक पर्ने दूध अपुग भएपछि बाहिरबाट दूध लिन परेको व्यवसायिहरु बताउँछन् । दूधमा जिल्ला आत्मनिर्भर नहुँदा डेरी पसलहरुले दूध जिल्ला...बाँकी

अब प्यूठानमै हेल्थअसिस्टेन्ट एच ए पढ्न पाइने

जिल्लामा अब ३ वर्षे एच.ए र ल्याव टेक्निसियन कार्यक्रम सन्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सि टी ई भि टी) बाट मान्यता प्राप्त प्युठानको पहिलो फोर्टिनाईन मल्टिटेक्निकल ईन्स्टिच्युट प्रा. लि बिजुवारमा...बाँकी

२८ बर्ष देखि थलिएका चित्रबहादुर बाईसाईकलको सहायताले हिड्ने भए

लामो समयदेखि हिड्डुल गर्न नसक्ने चित्र बहादुर अहिले भने हिड्डुल गर्न सक्ने भएका छन् । झिमरुक गाउँपालिका ७ तुषाराका चित्र बहादुर रोका बिगत २८ बर्ष देखि हिडडुल गर्न सक्ने थिएनन । जन्मिएको २ बर्षमा उनको...बाँकी

चान्जाको विद्यालय पहिरोको उच्च जोखिममा

गयराती परेको अविरल वर्षाका कारण प्यूठान नगरपालिका ५ स्थित चान्जाको बैकल्पिक वाल विकास केन्द्रको भवन जोखिममा परेको छ । माथि र तलबाट आएको पहिरोले विद्यालयको शौचालय भत्किएको छ । खेलमैदान पूरै बगेको स्थानीय किम बहादुर...बाँकी

जुम्रीखोलामा बन्यो स्टिल ट्रस्टको पुल, स्थानीयलाई सहज

प्यूठान नगरपालिका ३ चक्रीबाङ मेथिखोला स्थित जुम्रीखोलामा स्टिल ट्रस्टको पुल निर्माण भएपछि स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ । पुल बनेपछि प्यूठान नगरपालिका ३ र ४ का स्थानीयलाई ओहोरदोहोर गर्न सजिलो भएको हो । खोलामा...बाँकी

मल्लरानी ३ मा आर्थिक बर्ष ०७९/०८० का सत प्रतिशत काम सम्पन्न

प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. ३ मा आर्थिक बर्ष २०७९/०८० मा भएका योजनाहरुको काम सत प्रतिशत सम्पन्न भएका छन्। गत आर्थिक बर्षमा वडामा परेका सम्पुर्ण योजनाहरुको काम सम्पन्न भएको वडा सचिव मनोज कुमार जि.सीले बताए।...बाँकी

आहा ! कती राम्रा तिम्ल्याहा छोरीहरु

प्यूठानको ऐरावती गाउँपालिका ३ जाबुनेकी माया आलेको कोखबाट एकै पटक तिन छोरीहरु जन्मेका छन् । बिहे गरेको लामो सयमपछि एकै पटक तिन छोरीहरु जन्मेपछि आले परिवार निकै खुसी छन् । काखमा एउटै उमेरका स साना...बाँकी

साधनाले आफ्नो जन्मोत्सव किड्नी पिडितलाई सहयोग गरेर मनाईन

सरुमारानी गाउँपालिका ३ हंसपुर स्वास्थ चौकी ल्याबमा कार्यरत कर्मचारी साधना केसिले आफ्नो जन्मदिन किड्नी पिडितलाई आर्थिक सहयोग गरेर मनाएकी छिन । पछिल्लो समय मानिसहरु जन्मोत्सवमा फजुल खर्च र खान पान गरि मनाउने प्रचलन बढ्दो छ...बाँकी

माण्डवीमा एसईई समिक्षा

माण्डवी गाउँपालिकाले बुधबार एसईई नतिजाको समिक्षा गरेको छ । समिक्षाले विद्यालयमा हुने पठन/पाठन लगायतका विषयमा छलफल तथा निर्णय गरेको गाउँपालिकाले जनाएको छ । मासिक रुपमा प्रत्येक शैक्षिक संस्थाहरुमा सो मुल्याङकन पुस्तिका तयार गर्ने, मुल्याङकन पुस्तिका...बाँकी