News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, समाचार

भुकम्प प्रतिरोधात्मक घर बनाउने उदेश्य सहित ऐरावतीमा तालिम सुरु

भुकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तालिम ऐरावती गाउँपालिकामा सुरु भएको छ । अब बन्ने पछिका घरहरु भुकम्प प्रतिरोधात्मक तरिकाले बनाउने उदेश्य सहित सो तालिम आज सोमबार देखी पर्सि बुधरबासम्म तीन दिन चल्ने भएको हो...बाँकी

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु भएको छ । बिहिबार हिजो नौबहिनी गाउँपालिका ५ डामृमा ९ वटा टोल समिति गठन गरिएको छ । गाउँपालिकाको टोेल बिकास समितिको कार्यविधि अनुसार सो समिती गठन गरिएको ५ नं...बाँकी

सरुमारानीमा‘खुसी विज्ञान अभियान २०८०’सञ्चालन

सरुमारानी गाउँपालिकाले पालिकास्तरीय युवा सञ्जाल गठन गरेर युवाहरुलाई विसंगति विरुद्ध साक्षरता प्रदान गर्ने कार्यक्रम तय गरेको छ । युवा तथा खेलकुद विकास समिति सरुमारानीको व्याबस्थापक, गाउँपालिकाको सहयोगमा अभियान सञ्चालन भएको हो । सरुमारानीका ६ वटै...बाँकी

गुराँस लाइफइन्स्योरेन्स द्धारा मृत्युदाबी भुक्तानी

गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले उपशाखा कार्यालय प्युठानमा एक कार्यक्रमको आयोजना गरि बिहिबार मृतकका परिवारलाई मृत्यु दाबीभुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यानगुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं...बाँकी

सम्पादकीय: अस्पतालको समस्या तत्काल समाधान गर !

लामो समयदेखी प्यूठान अस्पत्ताल विवादित वनेको छ । अस्पत्तालको सेवा प्रवाहवारे निरन्तर जनगुनासो वढिरहेकै वेला स्वास्थ्यकर्मीले नविग्रिएको भिडियो एक्सरे मेसिन विग्रियो भन्नु, अस्पत्तालका स्वास्थ्यकर्मी स्वयं निजी क्लिनिकमा संलग्न हुनुले आम नागरिकमा प्यूठान अस्पत्तालको सेवाप्रवाहवारे गुनासो...बाँकी

कहिले सुध्रिएला नागरिकको बानी

भनिन्छ तस्बिरले सबै चिज बोल्छ । यहाँ दर्जनौ मानिसहरु पिच गरेको सडकमा मेसिनरी औजारमा काम गरिरहेको देखिन्छ । हो, स्वर्गद्वारी नगरपालिका वडा नं. ३, स्थित किमिचौरमा स्थानीयले थ्रेसरबाट गहुँ झाँट्दै गरेका छन् । उनिहरुले काम...बाँकी

औलो रोग सम्वन्धि अन्तरक्रिया विजुवारमा सम्पन्न

प्यूठानमा औलो रोग सम्वन्धी अन्तरकृया कार्यक्रम गरीएको छ । विश्व औलो रोग दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा जिल्लाका संचारकर्मी तथा विभिन्न सरोकारवालाहरु संग छलफल गरिएको हो । शुन्य औलो अबको थालनी नविनतम कार्य,...बाँकी

प्यूठान अस्पतालमा प्रभावकारी सेवा नभएको गुनासो

प्यूठान अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सेवा भन्दा बढि हैरानी पाउने गरेको गुनासो बढेको छ । अस्पताल प्रवेश गर्ने सडक गतिलो नहुनु र उकालो सिंढि चढ्नपुर्दा बिरामीहरु झनै बिरामी हुने गरेको बताएका हुन् । जेनतेन...बाँकी

बिग्रेको भनिएको प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन नबिग्रिएको पुष्टि (भिडियो सहित)

प्यूठान अस्पतालको भिडियो एक्सरे मेसिन बिग्रेको भनेर गर्भवती महिलालाई निजी क्लिनिकमा पठाउन थालेको धेरै भयो । अझै पनि अस्पतालमा भिडियो एक्सरे चालु छैन । यसले गर्दा चर्को शुल्क तिरेर गर्भवति महिला अस्पताल बाहिरै भिडियो एक्सरे...बाँकी

एक दम्पती दैनिक तरकारी लिएर जुम्री बजारमा

जुम्री बजारको बाटो छेउँमा रहेको आँपको बुटामुनी सधैजसो तरकारी बिक्रि गर्न एक दम्पती बसेको भेटिन्छन् । प्यूठान नगरपालिका ८ का हरि बहादुर र श्रीमती सीमा घर्ती दैनिक तरकारी बिक्री गर्न आलोपालो गरेर यहां आउने गर्दछन्...बाँकी

डाक्टर पौडेलद्धारा प्यूठानका १ सय भन्दा बढी हड्डीका बिरामिको निसुल्क सल्यक्रिया

स्वास्थ बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एम.एस अर्थोपेडिक सर्जन डाक्टर राजेन्द्र पौडेलले हालसम्म प्यूठान जिल्लामा १ सय भन्दा बढी हड्डी सम्बन्धीका बिरामीको निसुल्क सल्यक्रिया गरेका छन् । प्युठानको मल्लरानी गाउपालिका ३ बर्बोटमा जन्मनुभएका...बाँकी

जंगलमा लागेको आगलागि बस्तिमा पुग्दा माण्डविमा २ घर गोठ जलेर नष्ट

जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ४, दगचुनेमा आगलागी हुँदा २ घरगोठ जलेर नष्ट भएको छ । हिँजोदेखि जंगलमा लागेको आगो फैलिदा स्थानीय हरिकला बुढा मगर र हिरा बुढा मगरको घरगोठमा आगलागी भएको हो । आगलागीबाट...बाँकी