News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, शिक्षा, समाचार

शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा सम्पन्न

“सबैको इच्छा, गुणस्तरीय शिक्षा” भन्ने नाराका साथ शिक्षक अभिभावक प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी नगरपालिका ५ सारीमा शुक्रबार देखी सञ्चालन भएको कार्यक्रम शनिबार सम्पन्न भएको छ । बर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्ने उदेश्य...बाँकी

यसरी कलाकार भए प्यूठान बिजुवारका मोहन नेपाली

प्यूठानको प्यूठान नगरपालिका–४, हल्लीखोलामा जन्मिएका एक गायक हुन मोहन नेपाली । जसले धेरै गित संगितमा आफ्नो सुमधुर आवाज दिइ सकेका छन् । उनि अहिले त्यही गायन क्षेत्रमा नै आफ्नो भविष्य खोजीरहेका छन् । नेपाली  विगत...बाँकी

जुन विद्यालयमा विद्यार्थी नै भर्ना भएनन्

आर्थिक बर्ष २०८० को शैक्षिक शत्र सुरु भइसकको छ । विद्यालयहरुमा विद्यार्थी भर्ना भएर अन्यत्र पठन पाठन सुचारु भइसकेको छ । तर, प्यूठानको एक विद्यालयमा भने अहिले सम्म कुनै पनि विद्यार्थीहरु भर्ना भएका छैनन् ।...बाँकी

कस्तो बन्ला प्यूठान अस्पताल भवन ?

साँघुरो भवनका कारण सधै बेड अभाव भैरहने प्यूठान अस्पतालको नयाँ भवन भन्ने भएको छ । नेपाल सरकार लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय दाङ मार्फत बजेट विनियोजन भएर...बाँकी

शिक्षा फोकल शिक्षकहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न

विद्यालयका स्वास्थ्य शिक्षा फोकल शिक्षकहरुका लागि नाक, कान, घाटीँ, आँखा तथा मुख सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम झिमरुक गाउँपालिकामा विहिबार सम्पन्न भएको छ । झिमरूक गाउँपालिका अन्तर्गत रहेका आधारभूत तह कक्षा १–५ र कक्षा १–३...बाँकी

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु

प्यूठानमा सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गर्न शुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारको सुत्केरी महिलाहरुलाई पोषण झोला उपलब्ध गराउने नीति अनुरुप जिल्लामा पनि आज बुधबार देखी पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न

पालिका स्तरीय SMNH UPDATE मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सम्बन्धि ANC To PNC Continnum Of Care अभिमुखिकरण तथा समीक्षा कार्यक्रम झिमरुक गाउँपालिकामा सम्पन्न भएको छ । पालिका भित्र रहेका मातृ तथा नवजात शिशुहरुको मृत्युलाई...बाँकी

सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानको अध्यक्षमा धुर्ब थापा निर्वाचित

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको १८ औ साधारण सभा तथा ५ औं जिल्ला अधिबेशनलाई सम्बोधन गदै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले वन वाताबरण, जल, जंगल, जडीबुटी निकै महत्वपुर्ण भएकाले...बाँकी

भुकम्प प्रतिरोधात्मक घर बनाउने उदेश्य सहित ऐरावतीमा तालिम सुरु

भुकम्प प्रतिरोधी घर निर्माणका लागि डकर्मी तालिम ऐरावती गाउँपालिकामा सुरु भएको छ । अब बन्ने पछिका घरहरु भुकम्प प्रतिरोधात्मक तरिकाले बनाउने उदेश्य सहित सो तालिम आज सोमबार देखी पर्सि बुधरबासम्म तीन दिन चल्ने भएको हो...बाँकी

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु

नौबहिनी गाउँपालिकामा टोलविकास समिति गठन सुरु भएको छ । बिहिबार हिजो नौबहिनी गाउँपालिका ५ डामृमा ९ वटा टोल समिति गठन गरिएको छ । गाउँपालिकाको टोेल बिकास समितिको कार्यविधि अनुसार सो समिती गठन गरिएको ५ नं...बाँकी

सरुमारानीमा‘खुसी विज्ञान अभियान २०८०’सञ्चालन

सरुमारानी गाउँपालिकाले पालिकास्तरीय युवा सञ्जाल गठन गरेर युवाहरुलाई विसंगति विरुद्ध साक्षरता प्रदान गर्ने कार्यक्रम तय गरेको छ । युवा तथा खेलकुद विकास समिति सरुमारानीको व्याबस्थापक, गाउँपालिकाको सहयोगमा अभियान सञ्चालन भएको हो । सरुमारानीका ६ वटै...बाँकी

गुराँस लाइफइन्स्योरेन्स द्धारा मृत्युदाबी भुक्तानी

गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले उपशाखा कार्यालय प्युठानमा एक कार्यक्रमको आयोजना गरि बिहिबार मृतकका परिवारलाई मृत्यु दाबीभुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यानगुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं...बाँकी