पछिल्लो समय आधुनिकता भित्रिएसँगै होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका हुन् । “पहिले पहिले...बाँकी
गाउँघरका कुना कन्दराबाट रसाएर निस्किएका मूलको पानी सफा र मीठो हुनुको विशेषता सबैले बुझेका छौ । पछिल्ला दिनहरुमा मुलको पानी सुक्दै गएको छ । पानीको विकल्पको रुपमा खोला किनारबाट पानी तानेर पूर्ती भइरहेको छ । अझै...बाँकी
महोत्सव संगै छुट्टै उपसमिति वनाएर सञ्चालन गरिएको प्यूठान डान्स आईडल अन्तिम समयमा विवादित भएको छ । उपसमितिको व्यवस्थापनको असक्षमताका कारण लोकप्रिय मानिएको नृत्य प्रतियोगिता डान्स आईडल निकै विवादित हुन पुग्यो । भोटिङ प्रक्रियाका कारण १३...बाँकी
स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ मा जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । महोत्सवका विभिन्न आकर्षणहरु मध्ये लक्षित वर्ग कृषकले सवैभन्दा लाभ प्राप्त गर्ने स्टल माटो परिक्षण स्टल राखिएको थियो ।...बाँकी
खानेपानीको समस्या समाधान गर्न बर्सेनी करोडौं रुपैया खर्च भएपनि पानीका मुहान सुक्दै गएकाले जिल्लाको ग्रामीण क्षेत्रमा खानेपानीको समस्या थपिदै गएको छ । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा जथाभावि डोजर, एक्साभेटर लगायत मेसिनरी औजार अत्याधिक प्रयोगका...बाँकी
प्यूठान नगरपालिका ५ जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास भएको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले एक कार्यक्रमका विच भवनको शिलन्यास गरे । शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख योगिले कामको मापदण्ड...बाँकी
चर्को व्याजदर, लघुवित्त र मिटर व्याज विरुद्ध प्यूठानमा विरोध प्रदर्शन गरिएको छ । सोमबार नेपाल कम्युनिष्ट पाटी (विप्लव समुह)ले विरोध र्याली सहित कोणसभा गरेको छ । नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा पाटिका जिल्ला इन्चार्ज...बाँकी
प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले विपद आउनु भन्दा अगाडिनै विपद कोषमा राहत जम्मा गर्नुपर्ने बताएका छन् । आइतबार प्यूठान महोत्सवको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यापार व्यवसाय प्रवद्धनका...बाँकी
जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । ज्लिलामा स्वर्गद्धारी प्यूठान पाचौं महोत्सव २०७९ को सञ्चालन पश्चात एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानहरुका लागि गत फागुन १० र ११ गते...बाँकी
सुनिलस्मृति गाउँपालिका रोल्पाले सहकारीमा आवद्ध महिलाहरुलाई कृष्टलका गरगहना वनाउने तालिम दिएको छ । गाउँपालिका भित्रका ५ सहकारीका १६ महिलालाई गरगहना वनाउने तालिम दिईएको सुनिलस्मृति गाउँपालिका लैगिक समानता तथा सामाजिक समावेशिकरण शाखा प्रमुख भगवती वुढाले वताईन...बाँकी
प्यूठान महोत्सवको आज अन्तिम दिन गायक हेमन्त शर्माले प्रस्तुती दिएका छन् । उनको प्रस्तुतीमा जिल्लाका हजारौ दर्शकहरुले मनोरञ्जन लिएका थिए । उनका उत्कृष्ट लोक दोहोरी गीत बन मा¥यो बनमाराले, माया गर्छु भन्नेले लगाएतका गीतहरु गाएर...बाँकी
जिल्ला भर माघ २१ गते देखी सुर गरिएको प्यूठान डान्स आइडलको कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरबाट ५ सय भन्दा बढिको सहभागिता रहेको थियो । स्वर्गद्वारी प्यूठान पाचौं महोत्सवको मुख्य आकर्षकको रुपमा...बाँकी