रुखबाट खसेर महिलाको मृत्यु

रुखबाट खसेर नौबहिनीमा एक महिलाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका २ लिघामा घाँस काट्ने क्रममा रुखबाट खसेर मंगली दर्लामी मगरको मृत्यु भएको हो । आज आइतबार दिउँसो ४ बजे घाँस काट्ने क्रममा रुखबाट लडेर...बाँकी
रुखबाट खसेर नौबहिनीमा एक महिलाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका २ लिघामा घाँस काट्ने क्रममा रुखबाट खसेर मंगली दर्लामी मगरको मृत्यु भएको हो । आज आइतबार दिउँसो ४ बजे घाँस काट्ने क्रममा रुखबाट लडेर...बाँकी
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई प्यूठानको झिमरुक गाउपालिकाले सम्मान गरेको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले बिहीबार एक कार्यक्रम गरेर नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो । यसैबीच, खेलाडी...बाँकी
नौबहिनी गाउँपालिकाले बाख्रापालन समुहलाई बोयर बोका वितरण गरेको छ । पालिकाले यस आर्थिक वर्षको बजेट मार्फत ११ वटा बाख्रापालन समुहलाई अर्घाखाँचीबाट बोयर बोका खरिद गरेर वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।...बाँकी
लामो समयको प्रतिक्षापछि प्यूठान नगरपालिका ६, माझकोटस्थित झुलेनीमा ३ लाख ५० हजार लिटर पानी संकलन गर्नेगरि ट्याङकी निर्माण भएको छ । प्रदेश सरकारको बजेटमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान मार्फत ठेक्का भएर ट्याङकी निर्माण...बाँकी
प्यूठान नगरपालिका नगरप्रमुख बिष्णु बहादुर योगिले सबैले बिपदको पुर्व तयारी गर्न आवश्यक रहेको बताए । आयुष्मा होटल जुम्रीमा आयोजित समुदायमा आधारित बिपद् जोखिम ब्यवस्थापन सम्बन्धि ३ दिने तालीमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...बाँकी
प्युठानको झिमरुक गाउँपालिकाले अपांग परिचयपत्र वितरणको कामलाई घर आगनमै पुगेर दिन थालेपछि अपांगता भएका ब्यक्तिहरु खुशी भएका छन् । बिहिवार गाउँपालिकाले झिमरुक गाउँपालिका ५ र ६ वडाका बृद्ध अती अशक्त अपांग भएका ५ जना ब्यक्तिलाई...बाँकी
प्यूठान नगरपालिकाले नगरक्षेत्र भित्र घर/भवन निर्माण गर्दा नक्सापास गरेर मात्र निर्माण गनुपर्ने सूचना जारी गरेको दुई साता भयो । तर, स्थानीयले प्यूठान नगरपालिकाको सूचनालाई लत्याउदै आफ्नै ढंगले घर,भवन निर्माण गरिरहेका छन् । सूचना जारी गरिसकेपछि...बाँकी
लामो समय देखी हुन नसकेको स्ववियु चुनाव देशभरका सबै क्याम्पसमा चैत्र ५ गते हँुदैछ । प्यूठानमा भने सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियु सभापति चयन गर्ने निर्णय गरेका छन् । आइतबार जिल्लामा क्रियाशिल सबै विद्यार्थी...बाँकी
गौमुखी गाउँपालिकामा लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका मातहतका आधारभुत तथा माद्यामिक विद्यालयका ४५ जना प्राधानाध्यापक तथा लेखा शिक्षकहरुलाई दोहोरो...बाँकी
माण्डवी गाउँपालिका वडा नं.१ तिराम थक्लेनीस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालय भवनको शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाल राष्ट्रिय प्राथामिक विद्यालय थक्लेनीमा बन्न लागेको चारकोठे भवनको शिलान्यास गरेका हुन् । राष्ट्रपति शैक्षिक...बाँकी
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्यूठानका विद्यार्थी संगठनबिच तालमेल हुने भएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियु, नेवि संघ, अखिल (छैठौं), अखिल क्रान्तिकारी (विप्लब) बिच तालमेल गर्ने सहमति भएको हो...बाँकी
फुटपाथको व्यापारले व्यवसायीहरु मर्कामा परेका छन् । मासिक १०देखी १५ हजार भाडा र नगरपालिकालाई कर तिर्दै आइरहेका व्यवसायीहरु फुटपाथका व्यापारीले पसल अगाडी आएर व्यापार गर्दा मर्कामा परेको व्यवसायीहरुको गुनासो छ । विजुवारमा फलफुल तथा तरकारी...बाँकी
प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८ जोडीले सम्बन्ध विच्छेद गरेको जिल्ला...
गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने भएको छ । गाउँपालिका भित्रका...