News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ खेलकुद, मनाेरञ्जन, मुख्य समाचार, शिक्षा, समाचार, स्वास्थ्य

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्विीनी प्रदेश सभा सदस्य धनलक्ष्मी क्षेष्ठले खेलमा राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन् ।...बाँकी

सहिद स्मृतिपार्कमा नगरका संस्थापक जनप्रतिनिधिको वनभोज

प्यूठान नगरपालिकाका संस्थापक जनप्रतिनिधिहरुले भेटघाट तथा वनभोज कार्यक्रम गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनवाट प्यूठान नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले विजुवारको गाँजुरीमा रहेको सहिद स्मृति पार्कमा भेटघाट तथा वनभोज कार्यक्रम गरेका हुन । वित्त आयोगको...बाँकी

लायन्स क्लवद्वारा आखा उपचारत् बिरामीहरुलाई फलफुल वितरण

लायन्स क्लव अफ प्यूठानले नरेन्द्र गायत्री आखा अस्पतालमा उपचारत् आखाका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । क्लवले आखाका रोगीहरुको मोतिविन्दुको शल्यक्रिया शिविर कार्यक्रमको अवसरमा करिब ४० जना बिरामीहरुलाई शुद्ध खानेपानी तथा फलफुल वितरण गरेको हो...बाँकी

जन्मदिनको अवसरमा भण्डारीद्धारा बालबालिकालाई स्टेसनरी सामाग्री सहयोग

जन्मदिन मनाउने शैलि पछिल्लो केही समय यता फेरिदै गएको छ । सोही अवसरमा जाल्पा सामुदायिक लघुवित्त बित्तिय संस्था लिमिटेड सरुमारानी गाउँपालिका ४ वड्डाका शाखा प्रमुख प्रदिप भण्डारीले आफ्नो जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका...बाँकी

लोप हुँदै होरी गीत

पछिल्लो समय आधुनिकता भित्रिएसँगै होली पर्वको मौलिकता हराउँदै गएको छ । हरेक वर्ष फाल्गुन शुक्लपूर्णिमा तिथि अर्थात होली पूर्णिमाको दिन मनाइने होलीमा गाइने होरी तथा जोगिरा जस्ता गीत विस्तारै लोपहुँदै गएका हुन् । “पहिले पहिले...बाँकी

सम्पादकीयः मुलको पानी बचाऔ (२०७९ फागुन १६)

गाउँघरका कुना कन्दराबाट रसाएर निस्किएका मूलको पानी सफा र मीठो हुनुको विशेषता सबैले बुझेका छौ । पछिल्ला दिनहरुमा मुलको पानी सुक्दै गएको छ । पानीको विकल्पको रुपमा खोला किनारबाट पानी तानेर पूर्ती भइरहेको छ । अझै...बाँकी

हाम्रो नजरः महोत्सवमा सर्वाधिक विवाद डान्स आईडलमा

महोत्सव संगै छुट्टै उपसमिति वनाएर सञ्चालन गरिएको प्यूठान डान्स आईडल अन्तिम समयमा विवादित भएको छ । उपसमितिको व्यवस्थापनको असक्षमताका कारण लोकप्रिय मानिएको नृत्य प्रतियोगिता डान्स आईडल निकै विवादित हुन पुग्यो । भोटिङ प्रक्रियाका कारण १३...बाँकी

हाम्रो नजरः महोत्सवको सर्वाधिक आकर्षण माटो परिक्षण र घरेलु उत्पादन

स्वर्गद्वारी प्यूठान पाँचौ महोत्सव २०७९ मा जिल्लाका एक सय ९ जना कृषकले माटो परिक्षण गराएका छन् । महोत्सवका विभिन्न आकर्षणहरु मध्ये लक्षित वर्ग कृषकले सवैभन्दा लाभ प्राप्त गर्ने स्टल माटो परिक्षण स्टल राखिएको थियो ।...बाँकी

प्यूठान अझै काकाकुल, सुक्दै छन ग्रामीण क्षेत्रका मुल

खानेपानीको समस्या समाधान गर्न बर्सेनी करोडौं रुपैया खर्च भएपनि पानीका मुहान सुक्दै गएकाले जिल्लाको ग्रामीण क्षेत्रमा खानेपानीको समस्या थपिदै गएको छ । ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा जथाभावि डोजर, एक्साभेटर लगायत मेसिनरी औजार अत्याधिक प्रयोगका...बाँकी

जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास

प्यूठान नगरपालिका ५ जुर्मिकाडाको शिद्ध माध्यमिक विद्यालयको ४ कोठे भवनको आज शिलन्यास भएको छ । प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगिले एक कार्यक्रमका विच भवनको शिलन्यास गरे । शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख योगिले कामको मापदण्ड...बाँकी

लघुवित्त र चर्को व्याजदर विरुद्व प्यूठानमा विरोध प्रदर्शन

चर्को व्याजदर, लघुवित्त र मिटर व्याज विरुद्ध प्यूठानमा विरोध प्रदर्शन गरिएको छ । सोमबार नेपाल कम्युनिष्ट पाटी (विप्लव समुह)ले विरोध र्‍याली सहित कोणसभा गरेको छ । नेपाल कम्यूनिष्ट पाटिका केन्द्रीय सदस्य तथा पाटिका जिल्ला इन्चार्ज...बाँकी

विपद आउनुपूर्व नै राहत जम्मा गरौःप्रमुख जिल्ला अधिकारी अर्याल

प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले विपद आउनु भन्दा अगाडिनै विपद कोषमा राहत जम्मा गर्नुपर्ने बताएका छन् । आइतबार प्यूठान महोत्सवको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यापार व्यवसाय प्रवद्धनका...बाँकी