प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २५ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । आइतवार बिहान प्यूठान अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरी दिवसको सुरुवात गरेको हो ।...बाँकी
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्युठान शाखाले विविध कार्यक्रम गरि मनाउने तयारी गरेको छ । शनिबार बसेको प्रेस चौतारी नेपाल प्युठान शाखाको बैठकले माघ २२ गते स्थापना दिवसमा प्युठान अस्पतालमा रहेका बिरामीलाई...बाँकी
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत मान्डवि गाउँपालिका ३ मा सम्पन्न भएका एक हजार मिटर पक्कि कुलो तथा सार्वजनिक धारो निर्माणको अनुगमन गरिएको छ । शनिबार ३ नं वडा अध्यक्ष सहितको टोलिले हो । यो आर्थिक बर्षमा...बाँकी
एक दिने बाख्रा पालन कार्यक्रम शनिबार प्यूठान नगरपालिका ३ बिजयनगरमा सम्पन्न भएको छ । एकिकृत कृषि तथा पशु सेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । प्यूठान नगरपालिका ३ बिजयनगर स्थित महिला साना...बाँकी
यहि फागुन ४ गतेदेखि हुन गइरहेको स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ मा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । स्वास्थ्य शिविर व्यवस्थापन समितिले महोत्सव अवधिमा ४ गतेदेखि १० गतेसम्म शिविर संचालन गर्ने...बाँकी
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गरेका छन् । माण्डवी गाउँपालिकाले वडा नंं.–१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको विहिबार...बाँकी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले विहिबार जनता मा वि बाग्दुलामा अध्ययनरत शुस्त मनस्थितिका बालबालिकालाई न्यानो कम्बलहरू हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा १२ जना शुस्त मनस्थितिका बालबालिका भए पनि कतिपय घरदेखी नै आउजाउ गर्ने...बाँकी
माण्डवी गाउँपालिकाको विपद कोषमा २९ लाख ६९ हजार ८ सय ३ रुपैया सहयोग रकम संकलन भएको छ । गाउँपालिकाका अनुसार बाह्यतर्फ १४ लाख भन्दा बढी रकम गाउँपालिकाले चलाएको पहिरोपिडितलाई सहयोग अभियान अन्तर्गत विभिन्न संघ संस्था,...बाँकी
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक गाउँपालिका वडा नं. ६, निवासी खलान घर्तिमगरलाई ७ लाख १४ हजार रुपैयाँ बुझाएको शाखा प्रवन्धक धर्मराज अधिकारीले जानकारी दिए ।...बाँकी
जिल्लाका बजार क्षेत्र आसपासका खोलानाला प्रदुषित बन्दै गएको छ । खोलाको आसपासमा रहेका पसल, बजार, होटेल तथा अन्य ब्यापार व्यवसाय गर्दै आएका व्यापारी तथा स्थानीयवासिन्दाले जथाभावी फोहोर फ्याक्नाले खोला प्रदुषित बन्दै गएको हो । प्यूठान...बाँकी
माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार माण्डवी ३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा।वि नयागाउ, दोस्रो गणेश मा।वि तिराम, तेस्रो कामाक्षी...बाँकी
झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे स्थित अमर सिंह मा.बि. को ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । बुधबार ५३ औं बार्षिक उत्सब तथा अभिभावक दिवसमा जिल्ला समन्वय...बाँकी