नेपाल औषधी व्यवसायि संघ जिल्ला शाखा प्यूठानको पाचौं अधिविेशन आज होटल आयुष्मा जुर्मिमा सम्पन्न भएको छ । आजको अधिवेशनले नयाँ जिल्ला कार्यसमिति पाएको छ । जसको अध्यक्षमा भगत कर्मचार्य, उपाध्यक्ष गोविन्द राज घिमिरे, महासचिव खिम...बाँकी
प्यूठानमा बिहिवार देखि सुरु भएको १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमध्य सबैभन्दा धेरै स्थानमा उत्कृष्ट हुँदै प्यूठान नगरपालिकाले शिल्ड हात पारेको छ । नगरपालिकाले...बाँकी
नेकपा (एमाले) केन्द्रीय कमिटीले संचालन गरेको र जिल्ला कमिटीको जिम्मेवारी अनुसार ‘मिसन ग्रासरुट’ अभियानमा सहभागी हुन ऐरावती गाउँपालिका–२ हरियाटारी (टिकुरी)बाट सरुमारानी गाउँपालिका–२ जाँदै गर्दा जिल्ला कमिटी प्यूठानका सदस्य क. रामबहादुर थापा (गोपाल) दुर्घटना परि मृत्यु...बाँकी
प्यूठानमा आज शनिबार बिहान १०:४५ बजे मोटरसाइकल र जेसिबि एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका ५ आपचौरमा काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबिमा बरौंलाबाट बिजुवार तर्फ आउदै गरेको...बाँकी
पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा ‘जिन्दगी आधाभो’ सार्वजनिक ! लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्द तथा संगीत सृजना...बाँकी
महिला हिंसा विरुद्ध प्रहरी साझेदारी कार्यक्रम प्यूठान नगरपालिका ६ माझकोटमा आजबाट सुरु भएको छ । स्थानीय महिलाहरुलाई सशक्तिकरण र सुसुचित गराउनको लागि यो कार्यक्रम सुरु गरिएको वडा सचिव सुमन पुन मगरले बताइन । कार्यक्रमको सहजिकरणका...बाँकी
नेकपा एमालेका स्थायि कमिटी सदस्य डा. राजन भटराईले मुलुकको व्यवस्था र अर्थतन्त्र संकटतर्फ उन्मुख भएको वताएका छन् । मुलुकको अवस्था अप्ठ्यारोमा पारेर स्वार्थकेन्द्रित गठवन्धन गरेर एमालेलाई एक्ल्याउन खोजिएपनि नेकपा एमाले भविश्यमा पुनः ५१ प्रतिशत जनमत...बाँकी
स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिएसगै जिल्लाका क्याम्पसहरुको चहलपहल वढन थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सवै विद्यार्थी सगठनहरुले आ-आफ्नो तयारी थालेका हुन् । जिल्लाका क्याम्पसहरुमा १४ वर्षदेखी स्ववियु निर्वाचन हुन...बाँकी
प्यूठानमा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । खेल कार्यक्रमको उद्घाटन गर्दै लुम्विीनी प्रदेश सभा सदस्य धनलक्ष्मी क्षेष्ठले खेलमा राजनीतिकरण नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताएकी छन् ।...बाँकी
प्यूठान नगरपालिकाका संस्थापक जनप्रतिनिधिहरुले भेटघाट तथा वनभोज कार्यक्रम गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनवाट प्यूठान नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले विजुवारको गाँजुरीमा रहेको सहिद स्मृति पार्कमा भेटघाट तथा वनभोज कार्यक्रम गरेका हुन । वित्त आयोगको...बाँकी
लायन्स क्लव अफ प्यूठानले नरेन्द्र गायत्री आखा अस्पतालमा उपचारत् आखाका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । क्लवले आखाका रोगीहरुको मोतिविन्दुको शल्यक्रिया शिविर कार्यक्रमको अवसरमा करिब ४० जना बिरामीहरुलाई शुद्ध खानेपानी तथा फलफुल वितरण गरेको हो...बाँकी
जन्मदिन मनाउने शैलि पछिल्लो केही समय यता फेरिदै गएको छ । सोही अवसरमा जाल्पा सामुदायिक लघुवित्त बित्तिय संस्था लिमिटेड सरुमारानी गाउँपालिका ४ वड्डाका शाखा प्रमुख प्रदिप भण्डारीले आफ्नो जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका...बाँकी