रोजगारीका लागि कुवेत गएकी प्यूठानकी एक महिला अचेत अवस्थामा अलपत्र परेकी छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नं.५ ओखरकोट बिसरे घर भएकी ४७ वर्षिय तुलसा जिसी मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) कारण विगत ५ महिना देखी...बाँकी
स्वर्गद्धारी नगरपालिका ६ नं वडालाई उद्यम बिकासको रुपमा बिकास गर्न सकिने वडा अध्यक्ष गिर बहादुर गुरुङ्गले बताए । स्थानीय कच्चा पदार्थमा आधारित अम्रिसोबाट कुँचो निर्माण गर्ने कार्यक्रमको तालिममा उनले यस्तो बताए । घरेलु तथा साना...बाँकी
२०७९ सालको स्थानिय तहको निर्वाचन पश्चात निर्वाचित युवा जनप्रतिनीधीहरु पुराना जनप्रतिनिधी भन्दा फरक शैलीमा प्रस्तुत भएका छन् । समाजका विभिन्न क्षेत्रमा पिछडिएका नागरिकको घरदैलोमा होस् वा बालबालिकाको मुहारमा खुसी ल्याउन्, नागरिकका समस्या देख्ने बित्तिकै तत्काल...बाँकी
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले महेन्द्र मा.बि खलगां बिगतका दिनमा एउटा नमुना स्कुल भएको र फेरी पनि त्यसलाई नमुना बिद्यालय बनाउन आग्रह गरेका छन् । महेन्द्र मा.बि खलगांको चमेना गृहको उदघाटन गर्दै उनले यस्तो...बाँकी
टिकटक को माध्यमद्वारा सामाजिक सेवाका काम गर्दै आएको नेपाली हर्ट ग्रुपको प्रथम अधिबेसन सनिबार बुटवलमा सम्पन्न भएको छ । अधिबेशनले डिल्लिराज पराजुलिको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष (शम्भु लम्साल...बाँकी
गौमुखी गाउँपालिका ४ पुँजाको आयोजनामा अपाङ्गता सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम पुँजा वडा कार्यलयमा सञ्चालन भएको छ । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति, उनको अभिभावक र जनप्रतिनिधिहरुको लागि तालिम सञ्चालन गरिएको वडा कार्यलयले जनाएको छ...बाँकी
प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड तेस्रो दिन आज सम्पन्न भएको छ । १४ गते देखी सुरु भएको कार्यक्रम आज समाप्त भएको हो । १०० मिटर दौडमा छात्र पब्लिक आवासिय...बाँकी
लुम्बिनी प्रदेश सभाले आफ्नै नयाँ संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने भएको छ। शपथ भोलि दिउँसो १ बजे हुने भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ। प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, र सलामी पछि शपथ हुने प्रदेश...बाँकी
प्यूठान नगरपालिकाले आयोजना गरेको तेस्रो अन्तर मा.बि स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको आज दोस्रो दिन बिभिन्न बिधामा खेल भएको छ । आज भएको खेलमा १५ सय दौडमा छात्रा तर्फ मुक्ति मा.वि रातामाटा प्रथम, जनता मा.वि बाग्दुला...बाँकी
घिमिरे बन्धु कुल प्रतिष्ठान होल्दे घिमिरे जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन सुरु गरेको छ । इश्वरी प्रसाद घिमिरेको नेतृत्वमा रहेको यो समुहले बिशेष गरि आफ्ना भाइबन्धुहरुको लगत संकलन गर्नको लागि यो कार्यलाई अगाडी बढाईएको समुहका...बाँकी
बैंक तथा बित्तिय संस्थाबाट भएको व्याजदर बृद्धि तथा नेपाल राष्ट्र बैंकद्धारा जारि चालु पुँजी कर्जा निर्देशिकाको बिरोध आज प्यूठानमा पनि गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको निर्देशन तथा प्यूठान उद्योग बाणिज्य सघंको...बाँकी
नेकपा माओवादी केन्द्र प्युठान जिल्ला अध्यक्ष तथा झिमरुक गाउँपालिका अध्यक्ष पित बाहादुर एम सि र झिमरुक गाउँपालिका ५ का वडा अध्यक्ष दधीराम पोख्रेलद्धारा लुम्बिनी पर्देश मुख्यमन्त्री कुल प्रसाद के.सि समक्ष ध्यानाकर्षण गराएका छन् । प्यूठान...बाँकी