News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, शिक्षा, समाचार, हाम्रो नजर

चालकसंग ट्राफिक कार्यक्रम : सवारी चलाउदा तथा यात्रा गर्दा ट्राफिक नियम पालना गर्न आग्रह

जिल्ला प्रहरी कार्यालय प्यूठानले चालक संग ट्राफिक कार्यक्रम संचालन गरेको छ । जिल्लाका विभिन्न ठाउँहरुमा चालक तथा यात्रुहरु संग ट्राफिक चेतनाका कार्यक्रम संचालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानबाट खटिने टोलिले “चालकसँग ट्राफिक...बाँकी

प्यूठानमा भेटियो कालाजारको बिरामी : अस्पतालमा उपचार हुँदै

प्यूठानमा आज एकजना कालाजारको बिरामी पत्ता लागेको छ । मल्लरानी गाउँपालिकाका ४४ वर्षिय पुरुषलाई केहि समय पहिले देखि ज्वरो आउने समस्या देखिएको थियो । आर्थिक अभावका कारण अस्पताल सम्म आउँन नसकेका उनलाई स्वास्थ्य कार्यालय प्यूठान...बाँकी

निःशुल्क मोबाईल मर्मत, टेलरीङ्ग र विल्डीङ्ग इलेक्ट्रिसियन तालिम लिई स्वरोजगार बन्दै महिलाहरु

प्यूठान नगरपालिका–४, बिजुवारमा ३ महिने मोबाईल मर्मत तह–१, टेलरीङ्ग तह–२ र विल्डीङ्ग इलेक्ट्रिसियन तह–१ अन्तर्गत तालिमको गत असोज महिना देखि सञ्चालन भएको थियो । बुधबार समापन भएको तालिममा सहभागि महिलाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।...बाँकी

प्यूुठान नगरपालिकाको शिक्षा शाखामा लगाइएको ताला खोलियो

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा गत माघ २७ गतेदेखि लगाएको ताला बुधबारदेखि खुलेको छ । प्यूठान नगरपालिका र अनेरास्ववियुबिच ताला खुलाउने बिषयमा सहमति भएपछि ताल खुलाइएको हो...बाँकी

जीवनकाे रंग : सरुमारानीमा सामुहिक कृषि फर्म

सरुमारानी गाउँपालिका–२, दर्भानमा हाम्रो बहुउद्धश्यीय कृषि फर्म सञ्चालनमा आएको करिब ४ वर्ष पुग्यो। यो कृषि फर्म ५ जनाको साझेदारीमा सञ्चालनमा छ । लगानीकर्ता डण्ड गुरुङ्ग, गमानसिंङ गुरुङ्ग, केशर गुरुङ्ग (के.बि.) गरी ३ जना प्यूठानका र...बाँकी

प्यूठान जिल्लामा करिब १ लाख ६१ हजार मतदाता

प्यूठान जिल्लामा कुल १ लाख ६० हजार ९ सय ८४ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । हालसम्म दर्ता भएका यो मतदातामा मृत्यु भएका, दोहोरो नाम परेका र बसाई सरी गएकाहरुको...बाँकी

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि

नेपाल बन्दको प्रभाव प्यूठानमा पनि परेको छ । बिहानै देखि बजार खुलेका छैनन् भने सवारी साधनहरु पनि चलेका छैनन् । विद्यालय बन्द छन् । आईतबार साझ ६ कम्यूनिष्ट पार्टी र २ मोर्चाको बैठक बसि देशव्यापी...बाँकी

सरुमारानिमा खेलकुद र सांस्कृतिक कार्यक्रमका साथ मगर दिवस मनाइयो

सरुमारानी गाउँपालिकामा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि ४० औं मगर एकता दिवस कार्यक्रम मनाईएको छ । नेपाल मगर संघ मगर दिवस आयोजक समितिको आयोजनामा कार्यक्रम गरिएको सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष...बाँकी

प्युठानमा फागुन ३ बाट सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सम्पन्न

प्युठानमा फागुन ३ गते मंगलबार देखी सुरु भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर आज सकिएको छ। प्युठान जिल्लाका नौ वटै स्थानिय तहहरु समेटिने गरि सञ्चालन भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा जिल्लाभरका २० जनाले स्थायी...बाँकी

बयोबृद्ध एवम अनाथ संरक्षण मञ्चको नेतृत्वमा पण्डित चयन

बयोबृद्ध एवम अनाथ संरक्षण मन्चको चौथो अधिबेसन बाट अध्यक्षमा शालिग्राम पण्डीत सर्वसहमत चयन भएका छन । प्यूठान नगरपालिका ४ विजुवार मा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा भगवता पण्डीत, सचिवमा रामेश्वर प्रसाद राजभण्डारी सह–सचिवमा बालाजु प्रसाद राजभण्डारी,काषध्यक्षमा सीता...बाँकी

सरुमारानी गाउँपालिकाले मगर दिवसमा स्थानिय बिदा दिने

सरुमारानी गाउँपालिका प्यूठानले फागुन १५ गते आइतबार बिदा दिने भएको छ । मगर दिवसको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँपालिकामा आज बसेको गाउँकार्यपालिकाको बैठकले स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय...बाँकी

सरुमारानी गाउँपालिकामा घरमै गई प्रसुती जाँच

सरुमारानी गाउपालिका प्यूठानको आयोजनामा घरमै गई उत्तर प्रसुती जाँच कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । यो कार्यक्रम आ.व. २०७७/७८ देखि नेपालका सबै स्थानिय तहमा संघीय सरकारबाट लागु भएको थियो । सुत्केरी...बाँकी

  • गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

    ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि पोख्रेल परिबार पिरोलिएको थियो ।...

  • वित्तीय साक्षरता आजको आवश्यकता

    वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने ज्ञान, सिप, कलाको व्यवहारिक शिक्षा...