नौबहिनी गाउँपालिका ३ काइयामा रहेका ने.रा.प्रावि स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठक सोमबार भएको छ । सोमबारको बैठकले नयाँ कार्यसमिति समेत चयन गरेको ने.रा प्रा.वि का प्रधानाध्यापक जुक्मा पुन मगरले जानकारी दिए । शेर बहादुर पुन...बाँकी
नेकपा एमाले प्यूठान नगरपालिका वडा न. १० को वडा कमिटी बैठक सोमबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष वीर बहादुर घर्ति मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सल्लाहकार परिषद सदस्य क.टेकुलाल गिरी,...बाँकी
बिज्ञान र गणित विषयको नतिजा सुधार गर्न गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोमबार गौमुखी र सरुमारानी गाउँपालिकामा सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजनामा बिज्ञान ,गणित विषयको नतिजा सुधार सम्बन्धि एक दिने अन्तरक्रिया...बाँकी
सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा टुंगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, । जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ । भागबन्डा...बाँकी
प्यूठानको सबैभन्दा जेठो विद्यालय मुक्ति माध्यामिक विद्यालय रातामाटामा कुलप्रसाद÷ पार्वता भण्डारी स्मृति प्रतिष्ठान पुरस्कार अक्षयकोष स्थापना भएको १२ बर्ष भएको छ । प्यूठान नगरपालिका ४ टारीमा जन्मनु भएका प्रोफेसर डा. भेषराज भण्डारीले २०६७ साल देखी...बाँकी
गरिबि निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत रहेर तालिम सञ्चालन गर्दै स्वरोजगार तथा उद्यमशिलता बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको नौबहिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले बताए । नौबहिनी गाउँपालिकाको आयोजना तथा उद्योग वन,...बाँकी
लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य हरिस वलिले त्रिदिवशीय संगितमय पि.टी कार्यक्रमले बिद्यालयको सबै क्षेत्रको सुधारमा सहयोग पुग्ने बताएका छन् । स्वर्गद्धारी नगरपालिकाले आयोजना गरेको विद्यालय खेलकुद शिक्षक तथा बिद्यार्थीहरुका लागि त्रिदिवशीय संगितमय पि.टी कार्यक्रममा...बाँकी
ऐरावती गाउँपालिका अन्तर्गतका ४ वटा विद्यालयमा संचालित तिनदिने कथा लेखन कार्यशालाको आज समापन भएको छ । कथा लेखन कार्यशालामा महेन्द्र माद्यामीक बिद्यालय सराङबेसी, पद्मोदय माद्यामिक बिद्यालय धुवाङ, सिशुकल्याण आधाभुत बिद्यालय झिवाङ र जनकल्याण आधारभूत बिद्यालय...बाँकी
माण्डवी गाउँपालिकाले पहिरोले क्षेति पु¥याएकोस्थानमा पुनःनिर्माण गर्ने भएको छ । जसका लागि गाउँपालिकाले पँचास लाख बजेट विनियोजन गरेको जनाएको छ । गत असोज १८ गते अविरल बर्षासगैँ आएको पहिरोले क्षेती पु¥याएको स्थानमा पुनः निमार्ण तथा...बाँकी
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आ.व.२०७९÷०८० को लागि नौबहिनी गाउँपालिकामा छनौट भएका कामदारहरुको परिचयपत्र वितरण तथा अभिमुखीकरण कार्यक्रम विहिबार वडा नं ५ डामृमा भएको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडामा परिचयपत्र वितरण कार्यमा बाँकी...बाँकी
स्वर्गद्धारी नगरपालिका ५ सारीको आयोजना तथा स्वर्गद्धारी नगरपालिका महिला शाखा र आयुर्वेद शाखाको सहजिकरणमा जेष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ । वडा नं ५ सारीमा भएको कार्यक्रममा ६५ जनालाई सम्मान गरिएको वडा अध्यक्ष तथा सामाजिक...बाँकी
राष्ट्रिय युवा परिषदको समन्वय तथा प्यूठान नगरपालिकाको शसर्त अनुदानका रुपमा हस्तान्तरिक युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्याक्रम हुने भएको छ । १६ वर्ष देखी ४० वर्ष सम्मका युवाहरुले कार्यक्रममा भाग लिन पाउनेछन् । जिल्लाभरका इच्छुक...बाँकी