निर्माणको लागि ठेक्का भएर रोकिएको बाग्दुला–भिमगिठे सडकको फेरि चर्चा हुन थालेको छ । सडक निर्माणको लागि भारतीय एक्जीम बैंकले सडक सुधार तथा विकास आयोजनालाई निर्माण गर्न भनेर सहमिति दिने संकेत गरेपछि सडकको पुनःचर्चा हुन थालेको...बाँकी
धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । घटनाको विस्तृत...बाँकी
प्युठान । स्थानीय तहको चुनावा पश्चात निर्वाचित भएका प्युठान नगरपालिका ३ बिजयनगरका नबनिर्वाचित वडा अध्यक्ष सुमनराज श्रेष्ठले पदभार गरेलगत्तै प्युठान नगरपालिका ४ निवासी रबिन्द्र रावतको झुपडीमा पुगि केही खाधान्न सहयोग गरेका छन । श्रेष्ठले रावतको...बाँकी
प्युठान नगरपालिका ६ निवासी खेतुलाल भण्डारीले आफ्नो श्रीमतीको नाममा धर्मावती मा. वि. प्युठान नगरपालिका ६ माझकोट्मा २ लाख २ हजार २२ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । श्रीमती टीका थापा भण्डारीको गत वर्ष बैशाख १९...बाँकी
प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको...बाँकी
जिल्ला स्तरिय नागरिक समाज सञ्जाल प्यूठानले निर्वाचनको समयमा विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे समय नजिकिदै गर्दा विद्यालहरु...बाँकी
प्यूठान जिल्लामा पहिलो पटक इन्डोस्कोपी सेवा सुचारु भएको छ । मुखबाट पाईप राखेर पेट भित्रको अवस्था पत्ता लागाउने इन्डोस्कोपी सेवा सुचारु गरिएकाे हाे । ग्यास्ट्रिक, अल्सर, क्यान्सर जस्ता पेट भित्रका रोगहरुको अवस्था थाहा पाउनका लागि...बाँकी
प्यूठानका एक दम्पतीले नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई आर्थिक सहयोग प्रदान गरेका छन् । हाल अमेरिकामा बसोवास गर्दै आएका प्युठान नगरपालिका वडा नं. ४ बिजुवार टारी निवासी धुर्ब गौतम र उनकी धर्मपत्नी अस्मिता पौडेलले निमार्णाधिन...बाँकी
आज विश्व औलो दिवस । प्यूठानमा विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । प्रदेश सरकार लुम्विनी प्रदेश निर्देशनालय स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र स्वर्गद्धारी नगरपालिकाको समन्वयमा दिवस कार्यक्रम गरिएको हो । प्यूठानमा २०७६,...बाँकी
आज देखि सुरु भएकाे यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार जना सय ३३ विद्यार्थी सम्मिलित हुदैछन् । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरि ५ जना बैरा अपाङ्गता ÷ फरक...बाँकी
प्राय दुई खेति मात्र हुने प्यूठानका केहि भागहरुमा यसपालि तीन खेति हुन थालेको छ । गत वर्षदेखि प्यूठानमा पनि चैते धान बिस्तार गरिएको छ । असारमा रोप्ने धानलाई वर्षे धान र चैतमा रोपिने धानलाई चैते...बाँकी
जागरण मिडिया सेन्टरले सिमान्तकृत समुदायको सहभागिता र सञ्चारको भूमिकाबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्यूठानको जुम्रि स्थित होटल आयुष्मामा प्यूठानका बिभिन्न मिडिया तथा सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । नजिकिदै...बाँकी